हजुर पनि सजिलो तरिकाले you tube to mp3 अनलाइन बाट डाउनलोड गर्न चाहनुहुन्छ
हुन त यस्ता धेरै software हरु बनेका छन ! जसको सहायता बाट youtube भिडीयो लाई mp3 को रुप मा download गर्न सकिन्छयो भन्दा केहि दिन अगाडी मैले पनि लिएर आएको थिए तर त्यो थियो कोड खेलाएर डाउनलोड गर्ने !तर आज म तपाई लाई एउटा यस्तो तरिका भन्दै छु यो तरिका बाट download गर्दा तपाइलाई कुनै software को जरुरत पर्दैन ! अब लागु कसरी भन्ने तीर ...
सबै भन्दा पहिला तपाई यहाँ जानुस
अब youtube मा गइ आफुलाई मन परेको गित खोज्नुस अनि तेस्को url कपी गर्नुस अनि यो माथि अगी खोलेको website मा गइ त्यहाँ भएको convert box मा youtube बाट कपी गरेको url paste गर्नुस अनि convert मा क्लिक गर्नुस
अब convert भै सके पछी download मा क्लिक गरि download गर्नुस

0 comments