के तपाई पनि आफ्नो बल्गर मा background राख्न चाहनु हुन्छ
हजुर लाइ पनि मन होला नि हैन आफ्नो बल्गर मा कुनै नया background राखेर सजाउने तपाई हामि लाइ सबै लाइ मन हुन्छ तर राख्न को लागि थाहा भए पनि हामीले खोज्न tame लाग्ने लाग्ने हुन्छ फेरी तेती खेर समय को अभाब तेस्तै हुन्छ तेसैले मैले तपाई हरुको समय लाइ ध्यान मा राखेर मैले एउटा
background फोटो लिएर आएको छु कोड सहित एदी हजुर लाइ मन पर्छ भने यो तलको कोड लगेर तपाइको site मा सजाउन सक्नु हुनेछ
.jpg)
एदी हजुर ले राख्न मा कुनै समस्या आए मलाई भन्नु होला म तरिका सिकाई दिने छु













0 comments