केहि भिडियो च्याटिंग गर्ने तरिका
Published on Tuesday, April 2, 2013
7:01 AM //
camputer
१. गुगल टाक > {talk google.com}
गुगल टाक भनेको पनि हजुर ले भिडियो अडियो च्याट गर्ने गर्ने सुबिधा नै हो एदी हजुर संग गुगल को id छ भने एस बाट पनि कुरा गर्न सक्नु हुनेछ
२. याहू masengar> {yahoo.com}
याहु मेसेगर ले त पहिला बाट नै आफ्नो सुबिधा हात मा पारेको छ भिडियो अडियो च्याट कुरा गर्न को लागि तर अहिले पहिला को भन्दा केहि सुधार लिएर आएको मसेगर ले भने केहि अलि बेक्लाई तरिका बनाएको छ एदी हजुर हरु संग याहु को id छ भने एस बाट पनि हजुर ले कुरा गर्न सक्नु हुनेछ
३, साइट इस्पिड > { {sightspeed.com}
यो वेब साइट भनेको हजुर ले बिग्नेस को लागि हो हजुर ले एस बाट पनि धेरै सुबिदा हात पर्न सक्नु हुनेछ भिडियो caling फाइल कतै पठाउनु छ भने पनि हजुर ले एस बाट पठाउन सक्नु हुनेछ र हजुर ले भिडियो कल गर्नु भयो भने हजुर लाइ एक महिना मा फ्री न्युज पनि पठाउन मिल्लने सुबिदा एस मा लागु गरिएको छ
४ windows live masengar > {hotmail.com}
यो एउटा हट माइल को software हो एस बाट पनि हजुर ले भिडियो अडियो कल गर्न सक्नु हुनेछ हुनत यो पनि धेरै पुरानो हो तर आज भोलि एसले पनि नया सुबिधा सम्पन्न गरेको छ एदी हजुर संग हट माइल को या लाइब को अकाउन्ट छ भने एस बाट पनि हजुर ले भरपुर मनोरन्जन लिन सक्नु हुनेछ
५ , उबु > {oovoo.com}
फ्री भिडियो उबु को पनि उतिकै तेज र उतिकै राम्रो पनि छ सबै भन्दा बेस्ट क्वालेटी भन्दा नि फरक नपर्ला साइड इस्पिड मा जतिको मैले भनेको छु तेतिको यहाँ पनि उतिकै सुबिधा छ जस्तै फ्री इमेल र येस्मा हजुर ले जुन सुकै ठाउँ बाट पनि आफुले गरेको ताजा भिडियो sms मार्फत पठाउन सक्नु हुनेछ र तेस्को लागि हजुर ले उबु software डाउनलोड गर्नु पर्ने हुन्छ माथिको लिंक बाट र हजुर ले डाउनलोड गरि सके पछि इस्टल पनि गर्नु होला अनि मात्र सेवा लिन सकिन्छ धन्यबाद ?














0 comments