के हजुर पनि facebook र youtube जस्ता साइट लाइ केहि दिन या घन्टा को लागि लक गर्न चाहनु हुन्छ

Published on Sunday, March 31, 2013 9:58 AM // ,

मान्छेले हरेक काम सहि समय मा गर्न सक्नु पर्द छ अनि मात्र जिबन मा केहि हुन्छ सक्छ  चाहे त्यो बच्चा होस या   बिर्द समय को अनु कुल संग हिड्न सिक्नु पर्छ आज मैले लिएर आएको पोस्ट एस्तै किसिम  को छ जस्तो लागेर माथि हल्का भनि दिई हालेको मन नदुखाउनुस है हजुर आज मैले हजुर हरुको लागि एस्तो टिप्स लिएर आएको छु तपाई नै खुसीले रमाउनु हुनेछ हामीले सानो देखि नै राम्रो काम राम्रो समय र समय संगै हिड्न सिक्नु  पर्छ आज मैले लिएर आएको टिप्स  को नाम हो FB LIMITER जसको काम हुनेछ तपाई हरुले चलाउनु भएको इन्टरनेट लाइ कसरि बन्द गर्ने हामीले प्राय जस्तो आफ्नै कम्प्युटर चलाउने गरेको हुन्छ र आफु नभएको बेला मौक्का पारि साथीले कम्प्युटर चलाएको हुन्छ तर हामि लाइ थाहा हुदैन के गर्नु या बच्चा हुने घर मा पनि तेही हो इस्कुल जान छाडी छाडी इन्टरनेट तिर भिडियो हेर्न थाल्छन तपाई ले कति गालि गर्नु हुन्छ तर के गर्नु सधै उनि हरुको गोठालो भएर बस्न पनि सकी दैन तेसैले गोठालो स्वोरुप हजुर लाइ मैले दिने पोस्ट ले काम गर्ने छ ताकी हजुर ले facebook र youtube जस्ता साइट हरु लाइ केहि घन्टा या  केहि दिन को लागि बन्द गर्न सक्नु हुनेछ र त्यो अबदी पुरा भए पछि फेरी चलाउन सक्नु हुनेछ यो तरिका तपाइँ हामि लाइ हुन् जरुरि छ जस्तो लाग्छ मलाई अरु लाइ किन चलाइस भनेर गालि गर्नु भन्दा बरु तेसरी बन्द गरेर गयेउ भने राम्रो हुन्छ साथीको मन पनि नदुख्ने आफ्नो समान पनि बिग्रेला भन्ने डर नहुने कि कसो आउनुस माथि अलि बढी नै चर्चा भयो जस्तो छ अब काम  गरेर देखाऊ हैत.

१. सर्ब पर्थम त हजुर ले सानो software डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि या क्लिक गरि डाउनलोड गर्नु होला यो लिंक मा क्लिक गरि सके पछि हजुर ले त्या आफ्नो कम्प्युटर मा सेब गर्नु पर्ने हुन्छ र हजुर ले सेब गर्नु भए पछि त्या डाउनलोड हुन् सुरु  भएको हुनेछ र अब तेस्लाई कम्प्युटर मा इस्टल गर्नु होस इस्टल गर्न सजिलो छ तेसैले फोटो राखिन तरिका जान्नु भएँन भने मलाई यो लिंग मा क्लिक गरि sms पठाउनु होला

२.अब त्या इस्टल भै सके पछि हजुर ले तेस ''desktop ''मा आएको ''icons'' मा'' right ''क्लिक गरि "Run as Administrator "मा क्लिक गर्नु होस जस्तै उदहारण को लागि यो चित्र हेर्नु होला
३. र त्या नयाँ "Daailog Box"खुलेको हुनेछ तेस्मा हजुर ले आफुले चाएको पास्वोर्ड राख्नु होस र तल Ok बटम मा क्लिक गर्नु होस
४.र फेरी अर्को"Windows"खुलेको हुनेछ त्या हजुर ले धेरै अप्सन भेट्नु हुनेछ जसमा एक दिन देखी सात दिन सम्म बन्द गर्न सक्नु हुनेछ र कुन कुन बार खोल्ने कुन चाहि  बार बन्द गर्ने त्या धेरै अप्सन हुन्छ हजुर ले  youtube बन्द गरे पनि facebook बन्द  गरे पनि अप्सन बनाउने तरिका एउटई हो र अब बनाउने तिर लागु  हजुर ले यो तलको फोटो मा देखे अनुसार त्या  माथि साइट मा facebook र  yotube देख्नु हुनेछ तेस्मा कुन चाई बन्द गर्ने हो तेस्मा क्लिक गरि त्या रातो  चाबी भएको ठाउमा क्लिक गर्नु होस
५ अब या हजुर ले कति दिन कति घन्टा  को लागि बन्द गर्न चाहिएको हो तेस्मा क्लिक गर्नु होस
६ अब त्या हजुर ले क्लिक गरि सके पछि या तलको जस्तो चित्र आएको हुन्छ तेस्मा हजुर ले "yes" बटम मा क्लिक गर्नु होस र फेरीतेही "box" खुलेको हुन्छ तेस्मा पनि हजुर ले "yes "बटम मा नै क्लिक गरि जानुहोस 
 अब भने हजुर ले पुरा तरिकाले बन्द गर्नु भै सक्नु भयो विश्वास लागेंन  भने गएर हजुर ले हेर्न सक्नु हुनेछ कुन साइट बन्द गर्नु भएको हो  त्यो साइट खोल्नुहोस खुलेको हुने छैन हेर्नु भयो पनि होला एदी हजुर लाइ यो तरिका मन परेको हो भने हामि लाइ कमेन्ट गर्नु होला धन्यबाद ?..











0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!