आफु लाइ मन पर्ने software को नया साइट भण्डार
Published on Saturday, March 30, 2013
10:59 AM //
camputer
आउनुहोस आज मैले हजुर को लागि एस्तो अचम्मको चिज लिएर आएको छुकी तपाई नै छक्क पर्नु हुनेछ
हामीले कम्प्युटर सोलो भएर या कुनै software ले कम नगर्दा कम्प्युटर farmat गर्ने गर्छु तर हामीले आफुलाई चाहिने कुनै पनि चिज सेब गर्न भने भुलेको नै हुन्छ र पसल मा लगेर farmat गरे भनेत पैसा लाग्छ फेरी तपाई
पनि चलाख भएर कहाँ पैसा खर्च गर्नु जानुहुन्छ र त्यो पैसा खर्च गर्नु भन्दा त बरु आफैले खाएर बिस्तारि गर्छु farmat भन्ने तिर लाग्नु हुन्छ र कम्प्युटर पनि farmat गरि सिधाउनु भयो अब हजुर आफ्नै कम्प्युटर मा भएको अमुल्य software हरु को याद आयो तर कहाँ बाट खोज्नेत तेस पछि हजुर google इन्जिन तिर सर्च गर्न लाग्नु हुन्छ त्यहाँ भेटाउन त भेटाईन्छ तर एकै ठाउमा भने असम्भब नै हुन्छ तेसरी एक एक गरि खोज्दा त तपाइको दिन भरिको कमाइ नै जाने भो आउनु होस आज को बिषय एही तरिका लाइ कसरि छिटो र भर पर्दो साइट बाट एकै ठाउमा तपैले चाहिने समान हरु भेटाउन सकिन्छ र डाउनलोड गरे पछि इस्टल पनि अटो मेटिक हुन्छ आउनुस नत अब धेरै भासन नगरु कम गरेर नै देखाउन है

१.सबै भन्दा पहिलात हजुर ले यो लिंक मा गएर software को भण्डार मा जानुहोस

२.हजुर ले यो माथिको चित्र त् देख्नु भयो होला त्या हजुर ले अलग अलग भाग मा रहेको software हुनेछ हजुर ले कुन software चाहिएको हो तेस्मा मार्क चिन्ह लगाउनु होस

३.अब हजुर ले त्या हजुर लाइ मन पर्ने software मा मार्क लगाई सके पछि सबै भन्दा तल Get Instaaller क्लिक गर्नु होस अब हजुर को त्या सानो kB को फाइल डाउनलोड भएको हुनेछ र फेरी तेस्मा डबल क्लिक गर्नु भएसी नया भर्सन डाउनलोड हुन् सुरु हुन्छ र डाउनलोड भै सके पछि अटो मेटिक हजुर को इस्टल भएर DESKTOP मा ICONS देख्ने छ
हस्त अब हजुर ले गरि सक्नु भयो पनि होला यो तरिका कस्तो लाग्योत हजुर लाइ मन परेमा हामि लाइ कमेन्ट गर्नु होला धन्यबाद ....

0 comments