के हजुर पनि Internet Explorer मा Homepage पेज Change गर्न चाहनु हुन्छ

Published on Friday, March 15, 2013 7:20 PM //



जब तपाइँले Internet explorer खोल्नुहुन्छ अनि कुनै एउटा Site खोलिनेछ र त्यसलाई नै Home page भनिन्छ तर तपाइंलाई यो Site पटक्कै मन परेको छैन र यसलाई change गर्न चाहनुहुन्छ Internet Explorer को Icon मा Click गरेसी पहिलो पन्नामा नै आफुले चाहेको Site खुलोस जस्तै Facebook, Google, yahoo जस्ता Site हरु तपाइंलाई नियमीत चाहिने Web हो र तपाईं यसलाई पनि Internet Explorer मा Home page बनाउन सक्नुहुन्छ१. Start / Control panel / Internet option मा गएर त्यहा Click गर्नुहोस

२. त्यसपछी त्यहाँ खुलेको Pop up windowa मा सबैभन्दा माथी रहेको General मा Click गरी Home page Tab को Box मा तपाइंले अरु कुनैWeb Site को Link देख्नुहुनेछ र तपाइंले त्यस Link लाई Delete गरेर आफुलाई चाहिएको Link Type गर्नुहोस र तल 'Apply' Button थिचेर 'Ok' गर्नुहोस

त्यसपछी सबै फाईलहरु बन्द गरेर Internet Explorer खोलेर हेर्नुहोस त्यहा तपाइंले राखेको Wibesite खुल्नेछ धन्यबाद।

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!