के तपाई पनि Auto play लाइ बन्द गरेर भाइरस बाट बच्न चाहनु हुन्छ
Published on Friday, March 15, 2013
9:54 AM //
create file'Windows 7
१. सबैभन्दा पहिला "Start / Control Panle मा गएर त्यहाँ Auto Play मा Click गर्नुहोस
यदी हजुरको Control Panel View: Category मा छ भने LArgeIcon मा Click गर्नुस अनि Auto Play देखिन्छ

२. त्यसपछी अब त्यहाँ खुलेको Windows मा सबै Drive /Device हरुको नाम हजुरले List मा देख्नुहुनेछ र तपाइंले सबै Drive /Device हरु लाई Auto Play बाट रोक्नको लागी पुछारमा "Reset all defaults" मा Click गर्नुस
अथवा होइन म केहि Device / Drive हरुलाई पनि Auto Play मा राख्न चाहन्छु भन्नु हुन्छ भने कुन Device लाई Auto Play मा राख्ने र कुन Player मा त्यसलाई खोल्ने ठिक Device को सिधा Right side मा Drop Down चित्र मा Click गरी Media Player को नाम मा Click गरी पुछारमा Right side मा "Save" button थिच्नुहोस

त्यसपछी अब तपाइंले याहं माथी चुनेका Device हरु मात्रै Computer मा Auto Play मा खुल्छ अरु चाहिं खुल्दैन तर म हजुरलाई राम्रो सल्लाह दिन्छु की पुछारमा "Reset all defaults" मा Click गरी सबै Choose a default मा राख्नुस झनै राम्रो हुन्छ किनकी हामीलाई के थाहा हुन्छ र कुन Device मा Virus छ अथवा छैन भनेर होइनर धन्यबाद |













0 comments