MS Office 2010बाट Effects Image कसरी बनाउने त

Published on Tuesday, April 2, 2013 11:12 AM // ,



तपाईं हामीले कुनै Image हरुलाई Editing गर्नु पर्यो भने हामीहरु Photoshop नै चाहिन्छ भन्छौं तर त्यो त नाच्न जान्दैन आँगन टेढो भने झैं भैहाल्यो नि यदी तपाईं कुनै पनि Photo हरुलाई Editing गर्नु छ भने अन्य सामान्य Software अथवा तपाईंको आफनै Computer मा सधैं रहिरहेको Programs बाट पनि Photo हरु Edit गर्न सक्नुहुन्छ जस्तै Background Change गर्ने, एउटा मान्छेसँग अर्को मान्छे जोड्ने फोटो को Size घटाउने अथवा बढाउने जस्ता कामहरु को लागी Microsoft Office Power Point, Excel, Word MS Office का यी
Programs लाई तपाइंले Use गरेर यसबाट सजिलै अनि राम्रोसंग Photos Edit गर्न सक्नुहुन्छ जस्तै Image को Background बदल्ने कुनै Website को Banner अथवा Logo बनाउन परेमा एउटा मान्छेसँग अर्को मान्छे जोड्नु परेमा अझै भन्नु पर्दा त झन हामीले फोटोमा नेपाली भाषा लेख्नु पर्यो भने प्राय सबै Photoshop मा जुन पायो त्यहि Font लाई Support गर्दैन तर MS Office मा भने चाहे तपाईं कुनै पनि भाषामा जे सुकै लेख्नुस घ्यु खाए जस्तै सजिलो हुन्छ मतलब Support गर्छ तर मैले यसो भन्न खोजेको चाहिं होइन की आजदेखी Photoshop Computer मा नराखे नि हुन्छ यसको जरुरतछैन भनेर दालमा जती धेरै नुनको आबश्यकता हुन्छ त्यति नै फोटो Editing को लागी पनि Photoshop को अती आबश्यकता हुन्छ मैले त मात्र एक काम चालाउनको लागी अन्य General Application हरु बाट पनि गर्न सकिन्छ भनेर उदाहरण बताउन खोजेको हुँ र यीनै उदाहरण मध्य मा पर्छ MS Office को Word आज म त्यसैबाट हजुर लाई आफुले चाहेको Photo लाई कसरी 3D Effects बनाउने भन्ने बारेमा सिकाउन खोजेको हुँ र त्यसको लागी अब तल हेर्नुहोस...

 १. सबैभन्दा पहिला त तपाइंले MS Office को Word लाई खोल्नुहोस र त्यहाँ आफुले Picture Upload गर्नुहोस त्यसको लागी सबैभन्दा माथी "Insert" मा Click गरेर "Picture" मा Click गरी Windows Explorer बाट कुनै एक आफुले चाहेको फोटो लाई Select गर्नुहोस

२. जब तपाइंले फोटोलाई Windows Explorer बाट Select गर्नुहुन्छ त्यसपछी MS Word मा तपाईले Select गरेको चित्र देखिन्छ र त्यहाँ चित्रलाई तपाइंले केहि पनि नगरी माथी "Format" मा Click गरेर "Picture Effects" मा Click गर्नुहोस हुन त त्यहाँ Picture Effects भन्दा माथी Picture Border छ अनि तल Picture Layout पनि छ तपाइंले त्यी Options मा Click गरेर Picture को Border पनि राख्न सक्नुहन्छ र अनि Layout पनि तर मैले यहाँ तल चर्चा गर्न गएको छु मात्र "Picture Effects" को र तपाइंले Picture Effects मा Click गर्नुहोस

३. र अब त्यहाँ तल "3-D Rotation" मा तपाइंले Mouse को Pointer लाई लगेर हेर्नुस अनि त्यहाँ धेरै Style का 3D Effects हरु देख्नुहेंछ र तपाइंले कुनै एक मा Mouse Pointer राखेर Photo मा हेर्नुहोस त्यहाँ तपाइंले Photo अलग Style को देख्नुहेंछ

४.जब तपाइंलाई त्यी Effects हरु मध्य कुनै एक Effect मन पर्छ त्यसपछी त्यस मन परेको Effect मा Click गर्नुस अनि Photo मा तपाइंले राखेको Effect को Style देखिनेछ जस्तै यहाँ तल हेर्नुहोस २ फोटो मैले MS Office को Word बाट बनाएको Effect Image यस प्रकार का छन्




र अन्त्यमा फोटोलाई Save गर्नुहोस Save गर्दा "Web Page Filtered" मा Save गर्नुहोला र कस्तो लाग्यो तपाइंलाई यो तरीका अबश्य पनि राम्रै लाग्यो होला हैन धन्यबाद |

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!