के हजर पनि CCleaner Business Edition डाउनलोड गरेर आफ्नो कम्प्युटर लाइ फास्ट गराउन चाहनु हुन्छ

Published on Tuesday, April 2, 2013 11:16 AM // ,




आज म हजुर हरु लाइ सानो जान कारी दिन चाहन्छु हामीले कम्प्युटर बिना क्लिनिक गरि चलाएको हुन्छ भने कति साथी हरुले क्लिनिक गरेर चलाएको पनि होला तर हामीले आज एस्तो software लिएर आएको छु कि जसका कारण हजुर ले कम्प्युटर लाइ एक दम  फास्ट तरिका मा चलाउनु सक्नु हुनेछ यो software को नाम CCleaner  हो योत हजुर ले पनि चलाउनु भएकै होला तर आज एसैको नया फुल versan मैले लिएर आएको छु आज तपाई हरुको लागि जसको नाम हो CCleaner Business Edition यो software ले हजुर को कम्प्युटर लाइ प्राय जसो फास्ट गराई रहेको हुनेछ र एस्लाई डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला

Tags: ,

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!