कसरि चलाउनेत you tube को भिडियो लाइ VLCमिडिया बाट
Published on Tuesday, April 2, 2013
11:18 AM //
camputer
आज मैले तपाइँ हरु लाइ एस्तो पोस्ट लिएर आएको छुकी तपाई एक दम खुसि ले हेर्न सक्नु हुनेछ
तपाई हरु इन्टरनेट मा आए पछि त you tube भिडियो नहेरी पक्कै जानु हुन्न होला तर के गर्नु you tube मा जति सोलो चले पनि आफु लाइ मन पर्ने भिडियो छ भने त हामि आफ्नो कामै छाडेर भए पनि हेर्न तिर लाग्छु तर तेसरी टाइम खेर गएको आफै लाइ पत्तो हुदैन हुनत म पनि तेही गर्थे तर आज मैले एस्तो पनि गरे कि you tube को भिडियो लाइ तपाइले आफ्नै desktop मा रहेको vlcमिडिया प्लेर को सायाताले भिडियो सजिलै हेर्न सक्नु हुनेछ तेइपनी नरोकी कन मैले त हेरे पनि मजा पनि लाग्यो र हजुर हरु लाइ पनि खुसि दिउ भनेर पोस्टलेख्दै छु अब धेरै भासन नगरु हतार लागि सक्यो होला तपाई हरु लाइ कसरि चलाउने भनेर न आ तिनुस म सिकाउदै छ
१,सबै भन्दा पहिलात हजुर ले न्यु भेर्सन को VLC मिडिया डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि या लिंग मा क्लिक गरि डाउनलोड गर्नु होला र अब डाउनलोड भै सके पछि हजुर ले आफ्नो कम्युटर मा इस्टल गर्नु होला
इस्टल गरि सके पछि हजुर ले you tube जानुस र आफुलाई मन पर्ने भिडियो लाइ copy गर्नुस

२ .अब हजुर ले desktop मा रहेको VLCमिडिया लाइ खोल्नुस र हजुर ले त्या media मा
क्लिक गरि तल open network sterem क्लिक गर्नु होस या तेस्लाई एकै चोटी खोल्न को लागि किबोर्ड बाट Ctrl.N बटम दबाउदा पनि हुन्छ उदहारण को लागि यो तलको चित्र हेर्नु होला

३. र अब हजुर ले त्या नया windows खुलेको हुनेछ तेस्मा हजुर ले अगी you tube बाट copy गर्नु भएको लिंग
त्या हजुर ले माथि network मा क्लिक गरि तल Please enter network URL..भनेको खाली कोठा भित्र पेस्ट गरि दिनुस र तल play बटम मा क्लिक गर्नु होस्

४.अब भने हजुर को भिडियो चालु हुन् थाली सकेको हुन्छ एदी विश्वास लागेंन भने मैले चलाएको भिडियो को फोटो हेर्नु होला येसरी नै हजुर को त्या पनि चलेको हुन् पर्छ

हजुर ले यो तरिकात अपनाई सक्नु भयो होला कस्तो लाग्योत हजुर लाइ कुनै सुजाब भए हामीलाई कमेन्ट गर्नु होला धन्यबाद ?

0 comments