windows 7 को taskbar लाइ एउटा मल्टी कलर मा बदल्नु होस

Published on Tuesday, April 16, 2013 2:26 AM // ,

के हजुर को windows कुन हो एदी हजुर को windows 7 हो भने आज मैले taskbar लाइ रंगिन बनाउने
taskbow नामक को software लिएर आएको छु यो एक दमै सानो केबी को को छ एस बाट हजुर ले खुल्ने जुनै windo मा पनि कलर चेंग भएर देखेको हुन्छ एस software को साइज स्रिफ १mb को रहेको छ 





यो माथिको चित्र मा झैँ हजुर कोमा पनि एस्तै देखेको हुन् पर्दछ 
र software डाउनलोड गर्न या बाट जानु होला 

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!