प्रोबलम: नोटिफिकेशन facebook बाट कसरि हटाउने
.jpg)
नोटिफिकेशन कन्ट्रोल वेबसाइट बाट हटाउने भन्ने बारेमा चर्चा गर्न गइ रहेको छु हुनत मैले पहिला जति धेरै facebook चलाउथे तेती म आज भोलि चलाउदीन तर पनि आज भोलि नोटिफिकेशन कति धेरै आएको हुन्छ आफुई छक्क परेको हुन्छ येही नोटिफिकेशन धेरै आएको कारण ले मैले एस्लाई हटाउन को लागि या बन्द गर्न को लागि म धेरै दिन बाट साइट खोजि रहेको थिए आज बल्ल मिल्यो र मेरो समस्या को हल पनि भयो तेही भएर तपाई को पनि तेस्तै समस्या भएको भए हामीले तल अन्तिम मा दिने लिंग मा क्लिक हजुर ले कुन चाही id को नोटिफिकेशन बन्द गर्न खोज्नु भएको तेस्लाई लगन गरि इस्टोप गरि दिनु होला तेस पछि हजुर लाइ कहिले नोटिफिकेशन आउने छैन सजिलो तरिकाले नै हटाउन सकिन्छ धन्यबाद
.jpg)













0 comments