ZIPफाइल को PFDमा कसरि बदल्नेत software प्रयोग गरेर

Published on Friday, April 12, 2013 2:21 AM // ,


कम्प्युटर को दुनिया मा मैले फेरी आज केहि पोस्ट लिएर आएको छु जुन पोस्ट हजुर हरु लाइ मैले केहि दिन
अगाडी पनि गरेको  थिय तर त्यो थियो बिना software को तर आज मैले लिएर आएको छु तेही काम लाइ कसरि software को प्रयोग मा कम गर्न सकिन्छ हुनत यो हामी सबैमा लागुहुने काम हो कतिलेत गरि पनि सक्नु भयोहोला  हिज पनि मैले एउटा साथीलाई दिएको थिए तर सोचे तेसरी दिदा खेरि उहाले मात्र जान्ने  भयो तेही सोचेर मैले पोस्ट दिन खोजेको  हु ता कि तपाई हरु सबैमा जान कारी हासिल होस भनेर  हामीले कुनै फाइल कसै बाट प्राप्त गर्यो भने पनि तेस्लाई खोल्न केहि उपाए लगाउनु पर्ने हुन्छ तर धेरै साथीले उपाए लगाएर पनि नसके पछि फेरी तेही दिने मान्छे संग रिसाउन लागेको जस्तो पनि हुन्छ अब तपाई हरु चिन्ता नगर्नुस नत तपाई कोहि संग रिसाउनु पर्ने नत कोहि कसैलाई कुनै फाइल खोलेंन भनेर भन्नु पर्ने यो सबै समस्या हो हल गर्न मैले आज Pfd मत लब हजुर लाइ कसैले PFDफाइल पठायो भने हजुर ले बिना software हेर्न सक्नु हुन्न  तेसैले आज मैले तेही software को लिंग खोजेर लिएर आएको छु एदीतपाई संग तेही समस्या छ र अरु कुनै समस्या छ जुन तपाइले कहि ले  काही अनलाइन बाट डाउनलोड गरेको भेर्सन PDF अथवा ZIP भएर डाउनलोड भएको हुन्छ हो तेही समान लाइ खोल्ने software आज मैले हजुर हरु माझ लिएर आएको छु आसा छ हजुर हरुले पक्कै पनि Use गरि समस्या को हल गर्नु हुन्छ भन्ने आसा गरेको छु
हजुर ले या क्लिक गरि software डाउनलोड गर्नु होला  डाउनलोड गरि सके पछि इस्टल गरि तपाइको नखुले फाइल हरु खोल्नु होला सजिलै खुल्ने छ धन्यबाद 

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!