तपाइको लागि कम्प्युटर टिप्स
Published on Tuesday, April 16, 2013
5:49 AM //
camputer
कम्प्युटर को सजिलो टिप्स म तपाई हरु लाइ देखाउदै छु हुनत यो कतिले गरि सके पनि होला कुनै कसैलाई यो जान कारी हुन् सक्छ भने कोहि साथी हरुलाई मनोरंजन पनि लगन सक्छ बास्तब मा भन्नु पर्दा मलाई पनि गर्दै जादा रमाइलो लाग्यो हुनत हाम्रो कम्प्युटर मा my computer फोल्डर सेट भएकै हुन्छ तर पनि कुनै समय मा हट्यो आथवा केहि भएर भेट्नु गारो भएको भए यो टिप्स ले तपाइलाई जान कारी दिने छ
सबै भन्दा पहिला तपाई desktop मा right क्लिक गरि न्यु फोल्डर बनाउनु होस र त्या तपाइले बनाउनु भएको फोल्डर मा यो तलको कोड कपी गरि त्या पेस्ट गरि दिनु होला

My Computer.{20D04FE0-3AEA-1069-A2D8-08002B30309d}
अब हेर्नुस कोड को कमाल एदी यो टिप्स रमाइलो लागे पनि जे लागे पनि हामी लाइ कमेन्ट मा भन्नु होला
धन्यबाद













0 comments