के हजुर पनि कम्प्युटर अटो मेटिक लग गर्न चाहनु हुन्छ

Published on Friday, March 8, 2013 11:08 AM //

तपाई पनि आफ्नो कम्प्युटर लाइ अटो मेटिक लक गर्न चाहनु हुन्छ  भने आउनु होस हुनत यो तरिका सजिलो छ गर्न कुनै गारो छैन तर
पनि कुनै साथी हरु लाइ नआएर हैरान भएको पनि होला एदी तेस्तो समस्या ले पीडित हुन् हुन्छ भने आउनुस म तरिका बताई दिने छु

1.सर्ब पर्थम त् हजुर  आफ्नो desktop लाइ right क्लिक गरि
;;Personalize ;;मा  क्लिक गरि न्यु ::windows ;;खोल्नु होस
1

2.अब हजुरले त्या ;;Screen Saver ;;मा क्लिक गर्नु होस

2

3.या भने हजुर ले ;;wait;; मा तपाइले कति टाइम सम्म आफ्नो इस्क्रिन लाइ देखाउने अनि कति टाइम लक गर्ने भन्ने बारेमा
सोधेको हुन्छ हजुर ले त्या मिलाई सके पछि फेरी ;;on resume display logon sereen; मा ठिक चिन्ह लगाई
तल ok बटम दबाउनु होला
cats
हुनत यो गर्न start मेनु बाट पनि मिल्छ तर मलाई यो तरिका सजिलो लागेको भएर हजुर  लाई पनि भनि दिएको  try गरेर हेर्नुस आवस्य सफल हुन् हुने छ
धन्यबाद
3

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!