हजर पनि आफ्नो बोलक मा –Easy CSStab Menu राख्न चाहनु हुन्छ
Published on Tuesday, March 5, 2013
1:14 PM //
blogger
१.<b:section class='header' id='header' maxwidgets='1' showaddelement='no'> लगेर हजुर ले ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा। गएर माथि f3 बटम दबाई त्या खुलेको box मा यो माथिको कोड लगेर पेस्ट गर्नु होस्
अनि तेस्मा हजुर ले तल यो कोड देख्नु हुनेछ र येस्मा तपाई ले केहि मिलाउनु पर्ने हुन्छ या तल १को ठाउमा २ र no को ठाउमा yes मिलाई सेब गर्नु होला
२.<b:section class='header' id='header' maxwidgets='1' showaddelement='no'>
3.हजुर ले यो तलको जस्तो गरि मिलाउनु पर्ने हुन्छ हेर्नुत यो तलको जस्तै मिलेको होत हजुर को त्या <b:section class='header' id='header' maxwidgets='2' showaddelement='yes'> येसरी मिलाई सक्नु भए पछि हजुर को त्या gadget बनि सकेको हुन्छ र हजुर ले अब Add GadGED मा क्लिक गरि हजुर

अब “HTML/JavaScript मा पुगेर क्लिक गरि यो तलको कोड पेस्ट गर्नु होला कोड अलि लामो छ तर नआत्ति किन गर्नु होस्

bardibas

bardibas</l या पनि माथिको तरिका जसरि नै मिलाएर राख्नु होला तर ध्यान दिनु होला है

यो कोड भन्दा माथि नै हुन् पर्छ लेबल नत्र फेरी मिल्दैन बिस्तारि दिमाख लगाएर गर्नु होला
एदी सक्नु भएँन भने मलाई भन्नु होला म हजुर लाइ तरिका सिकाई दिने छु है धन्यबाद ?
4.अब तपाइले तेस कोड भित्र हल्का मिलाउनु पर्ने हुन्छ र तेस कोड भित्र santosh लेखेको ठाउमा तपाइको बोलक को नाम दिनु होला अनि bardibas लेखेको ठाउमा तपाई के समन्धी लेबल बनाउन चाहनु हुन्छ bardibas लाइ हटाएर Home लेखि अब फेरी तल तपाइले अर्को लेबल बनाउनको लागि तल santosh लेखेको ठाउमा तपाइको बोलक को नाम राखी अनि tamang लेखेको ठाउमा तपाइको लिंग राख्नु होस् link राख्दा तपाइको बोलक को राख्नु होला ताकी तपाइले राखेको लिंग मा तपाइको साइट खुलोस र अन्तिम मा maisthan लेखेको ठाउमा अगी तपाइले केको लिंग राख्नु भएको थियो तेसैको लेबल बनाई राख्नु होला
5. अरु पनि लेबल थप्न चाहनु हुन्छ भने यो तलको कोड लगेर काम गर्न सक्नु हुनेछ माथिकै तरिकामा

0 comments