के हजुर पनि Shortcut Shutdownबटम आफ्नै desktop मा राख्न चाहनु हुन्छ windows 7

Published on Sunday, March 10, 2013 1:35 AM //


के तपाईं पनि आफ्नो desktop मा Shortcut Shutdown बटन बनाउन चाहनुहुन्छ यदी चाहनुहुन्छ भने तलको ट्रिक अपनाउनुहोला

१. सर्बप्रथम आफ्नो desktop को खालि ठाउमा Right click गर्नुहोस र New options मा क्लिक गरेर Shortcut मा क्लिक गर्नुहोस

२. त्यहाँ Shortcut मा क्लिक गरिसकेपछी अर्को नयाँ Windows खोलिनेछ र त्यहाँ तल खालि ठाउमा हजुरले C:\Windows\System32\shutdown.exe -s -t 00 टाईप गर्नुहोला र तल Next बटन थिच्नुहोला

३. Next बटन पछी अर्को Windows खोलिनेछ  र त्यहाँ हजुरले चाहेको कुनै पनि नाम लेख्दा पनि हुन्छ र नलेख्दा पनी हुन्छ र तल Finish बटन दबाउनुहोस अब तपाइंले त्यो बटनबाट आफ्नो कम्प्युटर बन्द गर्न सक्नुहुन्छ र बन्द गर्ने बेलामा Double click गरेर बन्द गर्नुहोला  धन्यबाद ......

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!