के हजुर पनि आलराम घडी सेट गर्ने हैन त् तपाइकै कम्प्युटर मा
Published on Wednesday, March 13, 2013
9:42 AM //
Library
हुन त कम्प्युटरमा Alarm घडी किन Set गरिराख्नु पर्यो र Taskbar मा नै highligh भएर बसिरहेको हुन्छ तर त्यसैले शाहेद यो तरीका कसैलाई फाल्तु पनि हुन सक्छ होला र खासै भन्नु पर्दा मलाई पनि त्यती मन त परेको होइन यो तरीका तर पनि उखान छ नि जानी राखे राम्रो त्यसैले केहि साथीहरुलाई थाहा छैन कम्प्युटरमा कसरी Alarm set गर्ने भन्ने बारेमा यसको लागी कुनै सफ्टवेर पनि डाउनलोड गरिराख्नु पर्दैन र Taskbar मा घडी छ भन्दैमा त्यो घडीलाई हेरेर पनि त बस्नु भएन आफ्नो समयको सुइलाई कुनै बेला झुकिन पनि सक्छ यो सबै कुरालाई सोचेर यहाँ तल Alarm set गर्ने बारेमा लेखेको छु एकचोटी पढ्नु होला अनि मन लागे तरीका पनि अपनाउनुस
१. सबैभन्दा पहिला "Start" button मा ओके गरी "Control panel" मा गएर "Administrative Tools" मा ओके गर्नुहोस
२. त्यसपछी अब अर्को नयाँ Window खुल्नेछ र त्यहाँ हजुरको mouse scroll गरी हेर्नुस कहाँ छ "Task Scheduler" त्यसमा ओके गर्नुस होइन भने "Start" button मा क्लिक गरेर त्यहाँ Search bar मा "Task Scheduler" type गरी highlight भएको Option मा clik गर्दा पनि हुन्छ
३. त्यसपछी त्यहाँ खुलेको Window मा Right side तिर हेर्नुहोस "Create Basic Task..." देख्नुहुनेछ त्यसमा ओके गर्नुहोस
४. अब त्यहाँ खुलेको Box मा तलName भनेको खाली कोठामा Alarm clock लेख्नुहोस र तल "Description:" को खाली कोठामा आफुले चाहेको कुनै पनि लेख लेख्न सक्नुहुन्छ र पुछारमा रहेको "Next" button दबाउनुहोस
५. र त्यहाँ अब हजुरले कहिले-कहिले Alarm बजाउने भनेर सोधेको हुन्छ जस्तै:Daily, wikly, monthly, one time only, कहिले कुनै एकमा ठिक चिन्ह लगाएर तल "Next" button थिच्नुहोस
६. अब फेरी त्यहाँ हजुरले Alarm कती गतेको कती बजे बजाउने भनेर सोधेको हुन्छ हजुरले त्यहाँ "Start" मा रहेको Date and time fix गरी तल नेस्ट बटम दबाउनुहोस
७. अब फेरी त्यहाँ हजुरलाई "Action" मा सोधेको हुन्छ जस्तै: "Start a program" "end an e-mail" "Display a message" हो अब हजुरले त्यहाँ रहेको तीन Option मध्य सबैभन्दा माथीको "Start a program" मा tick लगाएर तल नेस्ट बटम मा क्लिक गर्नुहोस
८. अब चाहिं करीब अन्तीम मा आइसकेका छु हामी अब त्यहाँ नयाँ खुलेको Windows मा हेर्नुहोस त्यहाँ "Browse.लेखेको छ हजुरले त्यसमा क्लिक गरेर आफ्नो कम्प्युटरमा रहेको कुनै एउटा Music file लाई Select गर्नुहोस र यसको तल पनि नेस्ट बटम दबाउनुहोस
९. अब भने Alarm set सकियो भन्दा पनि हुन्छ तर पर्खिनुहोला अझै सानो काम छ अब त्यहाँ खुलेको Windows को तल हेर्नुहोस "Finish" button मा क्लिक गर्नुहोस
अब तपाइंले Windows को फाइलहरु बन्द गरेर कम्प्युटर चलाउन सक्नुहुन्छ र Alarm भने तपाइंले Set गरेको समय मा automatic बज्नेछ लत हजुर try
गरेर हेर्नु होला कस्तो लाग्यो मन परे तल कमेन्ट गर्नु होला













nice
ReplyDeletehow can i stop this alarm set up?
ReplyDelete