आफुले चलाएको पेन ड्राइब लाइ कसरि भाइरस बाट बचाउने

Published on Monday, March 11, 2013 9:44 PM //


पेन् ड्राइब मा data राख्ने र data आदान प्रदान गर्ने एउटा सजिलो र सुलभ साधन
हो तर यो भाइरस फैलिने माध्यम पनि हो तेसैले पेन ड्राइब उपयोग सहि तरीकाले गर्न जरुरि छ
पेन ड्राइब मा धेरै जसो अटोरण फाइल को मध्यम बाट  एउटा कम्प्युटर बाट आर्को कम्प्युटर मा सर्ने हुनाले
एस अटोरण भाइरस बाट बच्ने र अटोरण लाइ बन्द गरेर बचाउन सकिन्छ मैले
यो अटोरण भाइरस बन्द गर्न लाइ एउटा प्रोटेबल software लिएर आएको छु
जसको कारण ले तपाइको कम्प्युटर लाइ यो अटोरण software ले बचाउछ

यो टुल प्रोटेबल भएको ले मात्र यो टूल लाइ डाउनलोड गर्नु होस  यो लिंग मा गएर डाउनलोड गर्नु होला  र Extract files गर्नु होस् अब पेन ड्राइब मा हालेर छान्नुहोस र त्या lmmunize बटम मा क्लिक गर्नु होस
अब  भने तपाइले गर्नु पर्ने काम गरि सक्नु भयो मेरो मतलब अब तपाइको कम्प्युटर पेन ड्राइब को भाइरस बाट सुरतचित छ





नोट .कुनै बेला तपाइले फेरी पेन ड्राइब लाइ फर्मेट गर्नु भयो भने फेरी तेही तरिका अपनआउनु होला


Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!