के हजुर पनि Start menu बाट इन्टरनेट सामाग्री खोज्न चाहनु हुन्छ

Published on Monday, March 11, 2013 12:11 PM //


Internet को सामाग्रीहरु खोज्नको लागी एक अलगै तरीका जानकारी गराउन चाहन्छु त्यो हो Start Menu बाट  Start menu मा Search गरेपछी Computer मा भएका सबै Programs File हरु भेटिन्छ तर Internet को लागी भने तपाइंले कुनै न कुनै एक Browser त अबश्य खोल्नै परेको हुन्छ अनि मात्रै त्यहाँ Search Engine मा आफुले के चाहेको हो त्यो खोज्न थाल्छौं तर त्यसो गरिराख्नु जरुरी छैन केवल एक Settings को आधारमा एउटै Search Engine बाट Internet अनि Windows का सामग्रीहरु सजिलै प्राप्त गर्न सकिन्छ केही उदाहरण तल हेर्नुहोस कसरी Settings गर्ने त्यसको लागी...



१. सर्बप्रथम  तपाईं ले Keyboard बाट Win logo+R थिचेर Run File खोल्नुहोस त्यसको लागी Start Button मा Click गरेर "Group Polyce Editor" Type गर्दा पनि हुन्छ र यदी तपाइंले Keyboard बाट नै Win+R खिचेर Run File खोल्नुभयो भने त्यहाँ तपाइले खुलेको RUn FIle मा यो "GPEDIT.MSC" Type गर्नुहोस र ओके  गर्नुहोस
Untitled
२. अब त्यहाँ एउटा Group Policy को Window खुलेको हुन्छ र तेस्मा  तल Left Side मा हेर्नुस र त्यहाँ "User Configuration" लेखेको देख्नुहुनेछ र अब  Click गर्नुहोस र तेस ठाउमा  ठिक Right Side मा हेर्नुस तपाइंले "Administrative Templates" लेखेको देख्नुहुनेछ र एस्लाई  ओके गरी Keyboard बाट Enter Button दबाउनुस  अथवा त्यसमा लगातार Double Click गर्दा नि हुन्छ तर Double Click गर्दा नखुल्न पनि सक्छ त्यसैले एकचोटी ओके गरेर Keyboard बाट Enter गर्दा नै जाएज  हुन्छ होला
Untitled
३. त्यसपछी अब त्यहाँ अर्को एउटा File खुलेको हुन्छ मात्र Right Side मा र त्यहाँ तपाइंले "Start menu and Taskbar" मा पनि एकचोटी Click गरेर Keyboard बाटEnter गर्नुहोस अथवा त्यसमा लगातार Double Click गर्दा नि हुन्छ तर Double Click गर्दा नखुल्न पनि सक्छ त्यसैले एकचोटी Click गरेर Keyboard बाट Enter गर्दा नै राम्रो हुन्छ होला
Untitled
४.  र अबत्यहाँफेरी अर्को File खुलेको हुन्छरअब त्यहाँ तपाइंले यो "Add Search Internet Link To Start Menu" लेखेको खोज्नुस सायद त्यहाँ सबैभन्दा माथी नै हुन पर्छ यो र त्यसमा Right Click गरी "Edit" मा Click गर्नुहोस
Untitled
५.  अब भने तपाईं अन्तीम्तिर आइसक्नुभएको छ मात्र त्यहाँ सबैभन्दा माथीEnable लेखेको ठाउँमा ठिक को चिन्ह  लगाउनुस  र तल "Apply" बटम  मा थिच्नुहोस
Untitled
६. धेरै धेरै धन्यबाद छ तपाइंलाई किनकी तपाईं ले सफलतापुर्बक Settings गर्नुभएको छ र अब Group Policy लाई बन्द गरिदिनुस अनि Start Menu मा गएर कुनै पनि नाम दिएर Type गर्नुस त्यहाँ तपाइंले "Search The Internet" लेखेको देख्नुहुनेछ र यदी तपाईं आफुले त्यहाँ Type गरेको Internet मा खोज्न चाहनुहुन्छ भने त्यहाँ "Search The Internet" भनेको  ठाउमा ठिक गर्नुस ठाक्कै भेटिन्छ
Untitled
यो मेरो सानो प्रयास थियो हजुर हरुको माझ Search The Internet लिएर आउने त्यो आज पुरा भएको छ एदी तपाई कुनै प्रति क्रिया दिन चाहनु हुन्छ भने तल comeent box मा भन्नु होला
मन परे Like अथवा Share गर्नुस :

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!