कसरी दिने अरुलाई कम्प्युटर नचलाओस भनेर Warning message कसरि दिने

Published on Thursday, February 7, 2013 1:56 AM //

आउनुहोस आज मैले यस्तो आर्टिकलको बारेमा चर्चा गर्न जाँदै छु शाहेद यो तरिका कतीले अपनाएका पनि होलान र कतिलाई थाहा नहुन पनि सक्छ र कतीले अनेकौँ सफ्टवेर प्रयोग गरेर पनि यस्तो warning message लेख्ने गरेका होलान तर म आज हजुरहरुलाई बिना सफ्टवेर यो तरीका सिकाउँदै छु I hope अबश्य प्रयोग गर्नुहुनेछ so go to the below for start what is thats trik

१. सबैभन्दा पहिला आफ्नो (start) बटनमा थिचेर (run)टाईप गरी सर्च गरेर त्यसलाई खोल्नुहोस

२. अब त्यो खोलिएको फाइलको कोठाभित्र (regedit) टाईप गरेर (ok) बटन थिच्नुहोस जस्तै तल चित्र हेर्न सक्नुहुनेछ



३. अब फेरी त्यहाँ नयाँ खोलिएको फाइलमा माथी हेर्नुहोस (file) लेखेको लिंकमा क्लिक गरेर (export) मा क्लिक गर्नुहोस










४. अब सो खुलेको फाइलको file name भनेको ठाउँमा (backup) टाइप गर्नुहोस  र ठिक तल save as type भनेको ठाउँमा drop down icon मा क्लिक गरी (all file) मा क्लिक गर्नुहोस र ठिक बायाँ तिर export range भनेको ठाउँमा (all) मा टिक लगाएर (save) बटन थिच्नुहोस जस्तै तल हेर्दा हुन्छ



५. अब (HKY_LOCAL_ MACHINE /SOFTWER / microsoft / windows / currentvirsion / policies / हुँदै system)  मा क्लिक गरेर दायाँ पट्टी (legalnoticecaption) मा right klik गरेर (modify...) मा क्लिक गर्नुहोस

६. अब त्यहाँ खुलेको कोठाभित्र आफुले चाहेको संदेश लेखेर (ok) बटन थिच्नुहोस


७. now you are done so close your all windows file and restart your computer then look there your warning message for another people Enjoy the maaisthan camputer cors  Thank you.

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!