कसरि गर्नेत Windows 7 Hard Drive Icon Info tai

Published on Thursday, February 7, 2013 12:30 AM //

तपाइंले आफ्नो Windows को Drive icon हरु कसरी राख्ने गर्नुभएको छ किनकी आफुले Hard drive का त्यी icon हरु गलत तरीकाले राख्ने गर्दा पनि हजुरलाई थाहा हुँदैन की आफ्नो Hard drive मा अब कती space बाँकी छ कती GB बाँकी छ भनेर त्यसैले आउनुस तल हेरौं

       

1.सबैभन्दा पहिला Computer मा क्लिक गरेर Windows खोल्नुहोस र त्यहाँ यी माथिका चित्र जस्तै Local disk,  hard disk देख्नुहुनेछ र अब दायाँ तिर सिरानमा हेर्नुहोस त्यहाँ Change your view अथवा more option मा क्लिक गरेर Tiles मा क्लिक गर्नुहोस अनि तलको जस्तो चित्र देख्नुहुनेछ

अब हेर्नुहोस त्यहाँ Hard drive को साथै अरु Drive हरुमा पनि कती-कती Space बाँकी छन त सबै info पाउन सक्नुहुनेछ धन्यबाद |

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!