कसरि zip फाइल बनाउनेत Windows 7
Published on Wednesday, January 16, 2013
8:44 AM //
zip file
नमस्ते मित्र हरु के छ खबर तपाई हरुको सन्चै हुन् हुन्छ हजुर आज म धेरै दिन पछि onlain मा आएको छु तेसैले सरी माग्न चाहन्छु है
आज मैले हजुर हरुको लागि कसरि zip file बनाउने भन्ने बारेमा केहि सानो जान करी लिएर आउदै छु अबस्य हेर्नु होला
हुनत यो बनाउन तेती गारो त् छैन तर पनि के गर्नु कति साथी मित्र हरुलाई थाहा नहुन पनि सक्छ तेसैले लेखन लागेको छु आउनुस काम तिर लागु है
१.सबै भन्दा पहिला तपाई कम्य्पुटर open गर्नु होस् र तपाई कुन फाइल लाइ zip बनाउन पर्ने हो तेस्लाई तपाई ले
right क्लिक गर्नु होस त्या हजुर ले सिदा बिचतिर हेर्नु होस् त्या add to archive.. देख्नु हुनेछ तेस्मा क्लिक गरेर open गर्नु होस

२.अब याँ हेर्नु होस् new windows खुलेको हुनेछ अब त्या हजुर ले zip लेखेको ठाउमा markचिन्ह लगाउनु होस् र तल
ओके बटम मा क्लिक गर्नु होस्
३.या भने हजुर ले माथि बाटzip फाइल बनाई सके पछि देखिने चित्र हो यो मैले zip बनाएको चित्र हो हेर्नु
होस उदहारण को लागि यो चित्र हेर्नु होला
कस्तो लाग्योत हजुर हरु लाइ यो तरिका मन परेको भए तल कमेन्ट
box मा लेख्नु होला धन्यबाद

0 comments