कसरि taskbar को tame संगै आफ्नो नाम देखाउने Windows 7

Published on Wednesday, January 16, 2013 11:54 AM //

आज भोलि tame भनेको हामि सबैकोलागि उपयुक्त हुने एउटा माध्यम हो जसले हामीलाई काम  देखि लिएर जिउन समेत tame को आब्सेक पर्छ आज म तेही tame
लाइ कसरि  चेन्ज गर्ने भन्ने बारेमा कुरा गर्न जादै छु या तल हेर्नु होला



१ सबै भन्दा पहिला तपाई यो फोटो हेर्नु होला 
q
२.अब यो फोटो हेरी सके पछि तपाइले के गर्नुस भने त्या तल taskbar मा घडीको नाम मा क्लिक गर्नु होस्
र तपाईले new खुलेको windows मा change dete and time settings… मा क्लिक गर्नु होस
उदहारण को लागि  यो तलको चित्र हेर्नु होला
r
३.हजुर ले यो माथिको काम गरि सके पछि फेरी हजुर ले या तल देखेझै तपाई
change dete and tame..मा नै  क्लिक गरि आगाडी जानु होस
i
३.या सम्म त आइ पुग्नु भयो होलानी है  गारो  छैन सजिलै छ तपाई मात्र हेर्दै दिमाख मा राख्नु होला
बाकि म सिकाउने छु तपाई लाइ अब भने  तपाइले change calender setitingsमा क्लिक गर्नु होस्
p
४.र या अर्को windows खुली सके  पछि त्या भने हजुर ले dete मा क्लिक गरि तल तपाइले m/d/yyyyमा settingsमिलाउनु होस
2
५.यो चित्र हेरेर पनि मिलाउन सक्नु हुने छ हेर्नु होस् उदहारण  को लागि यो चित्र
3
६.अब भने हामि अन्तिम तिर आइ सकेको छु अब या भने हजुर ले dete tame  बार  सबै  मिलाउन सक्नु हुनेछ
र सबै  मिलाई सके पछि तल apply बटम मा क्लिक गर्नु होला
4
7.अब भने  हामीले पुरै तरिकाले बनाई सकेको छु हेर्नु होस् तपाई आफै  कस्तो छ यो चित्र  हामीले
dete tame बार सबै चेन्ग गरेर taskbar मा ल्याएको चित्र
5
कस्तो लाग्यो तपाई लाइ यो तरिका मन पर्योकी परेन एदी परेको भए हामीलाई कमेन्ट गरन नबिर्सनु होला तेस्को लागि धन्यबाद

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!