blogger मा facebook like फ्यान box कसरि बनाउनेत

Published on Thursday, January 17, 2013 11:56 PM //



Facebook Fan Box सामान्य तरीकाले त तपाइंले आफ्नो Blogger मा राखिसक्नुभएको छ होला यदी राख्नु भएको छैन भने पनि अब राख्नुस र Facebook Page नै बनाउनु भएको छैन भने पनि अब बनाएर राख्नुस हुन त Facebook Page बनाउन म भन्दा बढी चलाख हुनुहुन्छ होला तपाईं र कती Page पनि बनाईसक्नुभएको छ होला त्यसैले आउनुस म हजुर लाई आफ्नो Page Blogger मा Stylish Floating बनाएर कसरी राख्ने म सिकाउँछु यहाँ तल हेर्नुस


१. सबैभन्दा पहिला तपाईं  आफ्नो Blogger मा Log In गर्नुस र "Template / Edit HTML / Proceed" मा Click गर्नुस
२. र अब त्यहाँ धेरै Code हरु भएको एउटा Box खुलेको हुन्छ र तपाइंले Computer को Keyboard बाट "F3" अथवा" CTRL+F" कुनै एक लाई थिच्नुस त्यसपछी त्यहाँ माथी एउटा Search Box खुल्नेछ
३. अब त्यहाँ तपाइंले यो Code </head>  Copy गरेर Paste गर्नुस त्यो खाली Search Box मा
४. जब तपाइंले त्यहाँ यो माथीको Code ले त्यहाँ Search गर्नु हुन्छ त्यसपछी त्यहाँ Box भित्र त्यस्तै Code देखिन्छ र अब तपाइंले त्यहाँ देखेको यस्तो </head> Code लाई Delete गरेर ठिक त्यसको ठाउँमा यो तलको Code Copy गरेर Paste गर्नुहोस ध्यान दिनुहोला यहाँ माथी देखाएको Code भन्दा बढी अथवा घटी कुनै पनि गल्तीले अरु Code लाई चलाउनु भयो अथवा Delete गर्नु भयो भने Save हुनेछैन त्यसैले Delete गर्दा बिचार पुर्याउनुहोला
<script src="https://ajax.googleapis.com/ajax/libs/jquery/1.6.1/jquery.min.js" type="text/javascript">
</script> </head>
५. त्यसपछी अब त्यहाँ तल "Save Template" मा Click गर्नुस
६. Save Template मा Click गरीसकेपछी अब "Layout" मा Click गरेर "Add a gadget" मा Click गरी "HTML/JavaScript" मा Click गर्नुहोस
७. अब त्यहाँ एउटा खाली Box खुल्नेछ र त्यस खाली Box मा यहाँ तलको सबै Code लाई Copy गरेर Paste गर्नुहोस
<script type="text/javascript">
//<!--
$(document).ready(function() {$(".floatinglikebox").hover(function() {$(this).stop().animate({right: "0"}, "medium");}, function() {$(this).stop().animate({right: "-250"}, "medium");}, 500);});
//-->
</script>
<style type="text/css">
.floatinglikebox{background: url("https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhOed3GGEQzEfffMVrAkZBr58ZCA0nRkI1q1QMaEiNi3gLb6C3Txh_ERjfAPfbthNsOal_rQNSyVaLauXXrEzQZIDRU3_VxCuxZ3iytGzjBb9AAXsEqK5JmF7N27Nu9Iehzm28aErhWI12o/s126/333.png") no-repeat scroll left center transparent !important;display: block;float: right;height: 270px;padding: 0 5px 0 40px;width: 245px;z-index: 99999;position:fixed;right:-250px;top:20%;}
.floatinglikebox div{border:none;position:relative;display:block;}
.floatinglikebox span{bottom: 10px;font: 10px tahoma,verdana,arial,sans-serif;position: absolute;right: 6px;text-align: right;z-index: 99999;}
.floatinglikebox span a{color: #808080;text-decoration:none;}
.floatinglikebox span a:hover{text-decoration:underline;}
</style><div class="floatinglikebox" style="">
<div>
<iframe src="//www.facebook.com/plugins/likebox.php?href=http%3A%2F%2Fwww.facebook.com%2Fmaisthan&width=251&height=270&colorscheme=light&show_faces=true&border_color=%23cccccc&stream=false&header=false&appId=159468740772399" scrolling="no" frameborder="0" style="border:none; overflow:hidden; width:251px; height:270px; background:#fff;" allowtransparency="true"></iframe><span><a href="http://www.maisthan  blogspot.com/2012/11/facebook-floating-like-fan-box-blogger.html" target="_blank">+Get This!</a></span></div>
</div>
८. त्यसपछी अब त्यस Code भित्र maisthan लेखेको खोज्नुहोस र त्यहाँ गरीmaisthan तपाईंको Facebook Page को Username Type गर्नुहोस जस्तै www.facebook.com/maisthan +maisthan "" चाहीं Username हो कस्तो लाग्यो तपाइंलाई यो तरीका Enjoy गर्नुहोला बाँकी यस्ता रोचक उपायको लागी तल आफ्नो शुझाब लेख्न नभुल्नुहोला धन्यबाद |

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!