कसरि folder कपी गर्नेत All Windows

Published on Friday, January 18, 2013 2:01 AM //

हेल्लो साथी हरु के छ खबर तपाई हरुको  लागि नया  पोस्ट लिएर आएको छु   हेर्नु होला है हुनत
यो सबैले गरि रहने कुरा हो तर पनि म तपाई हरु लाई के भन्न  चाहन्छु भने कुनै कुरा सिक्नु पर्छ  भन्ने बास्तबिक हामि सबै लाइ  थाहा नै छ
भने तेसै गरि मैले पनि तपाई हरुको लागि तेही  सानो कुरा लिएर आएको छु त्यो केहो भने आज मैले तपाई हरुलाई folder कपी
कसरि गर्ने त् हामी  सबैले कफी गर्दा फोल्डर खोलेर नै गर्ने हुन्छ तर यो भने तपाइले   सिदै फोल्डर लाइ नै कफी  गर्ने तरिका हो आउनुस धेरै भासन नगरु जाबो सानो काम को लागि सिदै काम तिर लाग्दा बेस होला
१.सबै भन्दा पहिला तपाई कुन फोल्डर  लाइ कफि गरन पर्ने हो तेस्लाई rightक्लिक गरेर तल
Copy to folderमा क्लिक गर्नु होस
u
२.र अब तपाइले त्या new windows खुलेको हुनेछ तेस्मा हजुर ले
कुन folder मा राखन चाहनु हुन्छ तेस्लाई क्लिक गरेर तल copy बटम मा दबाउनु होस
उदहारण को लागि यो चित्र हेर्नु होला
f
योत भयो तर हजुर हरु लाइ कस्तो लाग्यो यो सानो तरिका मेरो बिचार मा
ठिकै लाग्यो होला एदी कुनै सुजाब भए तल लेख्नु होला तपाई हाम्रो पोस्ट हेर्दै रहनु होला  हामी  जटिल
कुरा हरु पनि पोस्ट गर्ने छु {माइस्थान कम्य्पुटर कोर्स}

Tags:

2 comments

  1. hello sir mero ma ta copy bhanara matrai aau6 tara copy folder bhanarata aaudaina ta ka garnee ho sir............?

    ReplyDelete
  2. सर हजुर को कुन Wundows हो पहिला मलाई तेस्को जान कारी दिनु होला हई अनि म सम्झिने छु

    ReplyDelete

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!