के हजुर पनि Blogger Address बार मा आफुले चाएको (Favicon Icon)राख्नु होस्
Published on Friday, January 18, 2013
8:43 AM //
blogger
किन तपाइंलाई पनि अर्को Blogger को सबैभन्दा माथी Adress बार मा आफ्नै इच्छा अनुसारको फोटो राखेको देखेर तपाइको मन पनि लोभित हुँदैन अबश्य हुन्छ होला किनकी आफ्नो Blogger को Adress bar मा चाहिं सधैं B लेखेको मात्रै देखिन्छ B को मतलब Blogger हो र अब तपाईं पनि B लाई हटाएर त्यहाँ आफ्नै फोटोले झालाकाउनुस अथवा अरु कुनै चित्रले झाल्काउनुस

१. त्यसको लागी तपाइंले आफ्नो कुनै पनि Picture को Size 32x32 को बनाउन जरुरी छ त्यसैले यदी तपाइंलाई Computer को कुनै पनि Image Editor जस्तै Paint बाट नै 32x32 बनाउन पनि सकिन्छ यदी हजुर ले जान्नु भएको छ भने बनाउनुस नभए Online मार्फत Automatic 32x32 को Favicon Icon बनाउनुस त्यसको लागी यहाँ तलको Link मा Click गरेर जानुस
Favicon icon Generator यहाँ Click गरेर जानुहोस
२. र अब तपाईं Blogger मा Sign In गर्नुहोस र Layout मा जानुहोस अनि Favicon मा रहेको "Edit" मा Click गर्नुहोस र Choose File मा Click गर्नुहोस अनि अघी तपाइंले बनाएको फोटोलाई Select गर्नुहोस

३. त्यसपछी अब केहि समय पर्खनुहोस त्यहाँ Picture Upload हुन थालेको छ जब तपाइंले त्यहाँ Picture देख्नुहुन्छ त्यसपछी "Save" Button मा Click गर्नुहोस तयार भयो तपाईंले राख्न खोजेको Favicon Icon र Blogger को Address बारमा देखिन भने केहि समय लाग्छ १/२ घण्टा अथवा एकदिन नै पनि लाग्न सक्छ तर तपाईं चिन्ता नलिनुस Favicon Setting भैसकेको छ धन्यबाद

0 comments