आफ्नो प्रोफाइल को setup कसरि delete गर्नेत

Published on Friday, January 18, 2013 5:03 PM //

नमस्ते मित्र हरु मैले आज तपाई हरु माझ सानो facebook समन्धी जान कारी लिएर आएको छु आवस्य हेर्नु होलाहुनत यो सजिलो छ गरन को लागि कतिलेट गरि पनि सक्नु भयो होला कतिले नजानेर अलमल्ल मा पनि परेर बसेको पनि होलान तेसैको निम्ति आज मैलेतपाई हरु माझ कसरि facebook  मा हामीले setup या पोस्ट गरेको कुनै समान कसरि हटाउनेत मत लब तपाइले  फोटो या कुनै  setupहानी सके पछि त्यो setup चाई मिस्टेक ले नराम्रो भएछ अब हटाउन तरिका खोज्नु भएको छ हटाउन सक्नु भएको छैन अब के गर्नेत आउनु होस् या तल  हेर्नु होस हटाउने तरिका




१.सबै भन्दा पहिला तपाई अफ्फ्नो facebook लगन गर्नु होस र तेस पछि  तपाई आफ्नो प्रोफाइल मा क्लिक गर्नु होस

t
२.अब तपाइले प्रोफाइल त खोलि हाल्ल्नु भयो होला अब भने तपाई कुन पोस्ट
लाइ हटाउन पर्ने हो तेसलाई हजुर ले पोस्ट को सिदा राइट तिर त्या तारा को चित्र देख्नु हुने छ तेस्लाई
right क्लिक गरि तल delete मा क्लिक गरेर हटाउनुस
kj
अब भने सिदियोकस्तो लाग्योत यो सानो तरिका हजुर हरु लाइ मेरो विचार मा राम्रै लाग्यो
होला एदी कुनै सुजाब भए हामीलाई तल खाली कोठामा लेखि पठाउनु होला

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!