कसरि online बाट windows 7 को फोटो dwonloadगर्ने सजिलो तरिका

Published on Thursday, January 10, 2013 9:07 AM //

नमस्ते मेरो प्रखाई मा बस्नु हुने सबै लाइ मेरो मन बाट नै नमस्ते सेवा ढोग गर्न चाहन्छु
आज मैले फेरी कुनै सानो जान कारी लिएर आएको छु हजुर हरुको माझ पक्कै पनि मनपराई दिनु हुन्छ भन्ने  आसा गरेको छु
मैले आज तपाई हरु माझ windows 7 को फोटो हामीले कसरि onlain बाट dwonload  गर्ने भन्ने बारेमा जान कारी गराउन लागेको छु

हुनत कसलाई मन हुदैन र आफ्नो desktop सजाउन कतिलेट गूगल बाट झिकेर पनि सजाई सके होलान तर कतिले थाहा नपाइ बसेका पनि
होलान हो तेसैले आज सजिलो तरिकाले कसरि onlain बाट फोटो dwonload गर्ने भन्ने बारेमा चर्चा गरन जादै छु आउनुस काम तिर लागु है
१.सबै भन्दा पहिला तपाई desktop को खाली ठाउमा right क्लिक गरि personalize क्लिक गर्नु होस
g
२.तेस पछि हजुर को त्या new windows खुलेको हुनेछ र आब तपाइले त्या Get more themes online मा क्लिक गर्नु होस
उदहारण को लागि तलको चित्र हेर्नु होला
.e
३.अब फेरी हजुर ले नया windows खोल्नु भएको छ यो windows चाही
हजुर ले online को फोटो चुज गरेर dwonload गरन को लागि हो अब  हजुर ले
मन परेको चित्र को ठिक मुनि भाग मा dwonload लेखेको ठाउमा मात्र एक चोटी क्लिक गरेर dwonloadगरन सुरु गर्नु होस
h
४.ओ ओ ओ पर्खनु होस या त बाकी नै छ या चाई हजुर ले save मा ठिक चिन्ह लगाएर
तल ओके बटम दबाउनुहोस
k
५.अब भने बल्ल dwonload हुन् सुरु भयो उदहारण को लागि यो चित्र हेर्नु होस
u
६ ,अब चाई समथिंग हजुर ले DWONLOAD गरि सिध्याउनु भयो अब हजुर को मन मा के लाग्न
सक्छ भने dwonload त भयो तर कहाँ गएर बस्योत भन्ने सोचाइ हुन् सक्छ तेस्को लागि यो चित्र हेर्नु होस
cats
7.यो त हजुर ले हेरी हाल्नु भयो अब एस्लाई इस्क्रिन मा ल्याउन को लागि हजुर ले तेस
फोटो लाइ क्लिक गरि इस्क्रिन मा ल्याउन सक्नु हुनेछ उदहारण को लागि यो चित्र हेर्नु होस मैले इस्क्रिन मा ल्याएको चित्र
it
अब चाई सिदियो है मित्र हरु कस्तो लाग्योत हजुर हरुलाई यो तरिका पक्कै पनि रमाइलो नै लाग्यो होला
एदी कुनै सुजाब छ भने हामीलाई तल कमेन्ट box मा लेख्नु होला धन्यबाद

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!