तपाई पनि आफ्नो प्रोग्राम लाइ screen photo capture गर्नुहोस

Published on Friday, January 25, 2013 8:37 AM //



शाहेद तपाईलाई थाहा नहुन सक्छ तर यो कुनै नौलो कुरा होइन कतिलाई थाहा हुन्छ भने कतिपयलाई थाहा हुदैन कम्प्युटर दुनिया होस् या कुनै चिज होस् केहि तपाइंले सिक्नु भएको छ भने केही मैले सिकेको छु र आफुले जानेको चर्तिकला आरुलाई सिकाउनु धेरै राम्रो हो यो त सबैलाई थाहा भएकै कुरा हो आउनुहोस अब धेरै लामो भासण किन गर्नु पर्यो र हैन तपाईलाई एस्तै एउटा सफ्टवेर को बारेमा कुरा गर्न जादै छु आज  हो जुन त्यो Softwer को सहाएताले तपाईं आफ्नै Windows को कुनै पनि FIle programs को Photo capture गर्न सक्नुहुन्छ 



सबैभन्दा पहिला  यहाँ क्लिक गरेर Softwer Downlaod गर्नुहोस

त्यसपछी अब Download पुरा भैसकेपछी त्यस Softwer लाई आफ्नो Computer मा Install गर्नुहोस र Install पुरा भैसकेपछी त्यसलाई खोल्नुहोस

र अब त्यहाँ खुलेको Windows मा रहेको तल 'Screen Capture मा Click गर्नुहोस

र अब त्यहाँ देखिएको Pop up windows मा Full screen capure गर्ने की Windows मात्रै Capture गर्ने अथवा अन्य छानेर कुनै एकमा Click गरी Cpature गर्नुहोस

हुन त यो Softwer को तपाईंले सोचें भन्दा बढी गुण छ मतलब यसबाट तपाईंले अन्य अरु पनि बिभिन्न Photo  editor समबन्धी काम सजिलै संग गर्न सक्नुहुन्छ  एकचोटी Download गरेर मात्रै त हेर्नुस अनि तपाईं आँफैलाई थाहा हुन्छ धन्यबाद |

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!