के तपाइले कहिले Character Map भेट्नु भएको छ Windows 7 मा

Published on Friday, January 25, 2013 8:25 AM //


Character map भनेको एउटा कमालको छ जस्तो खोज्यो त्यस्तै Font हरु किसीम किसीमका छन् अनि Icon हरु पनि त्यत्तीकै छन् बिना कुनै Softwer Download गरीराख्नु पर्दैन हजुरले यस्ता Character को लागी र खास गरी तपाइंलाई यो Character map Document,Message कुनै पनि Text लेख्दा जरुरी हुन्छ र यो प्रोग्राम तपाइंको आफ्नै कम्प्युटरमा छ

१. पहिला Windows को Start बटनमा क्लिक गरेर Search box  मा Character Map टाईप गरी देखिएको Program लाई खोल्नुहोस

त्यसपछी आफुलाई चाहिने Character हरुमा मात्र एक चोटी क्लिक गर्नुहोस र तल Select बटन मा क्लिक गरी Copy बटनमा क्लिक गर्नुहोस र कहिँ पनि लगेर Paste गर्न सक्नुहुन्छ धन्यबाद।
एदी हजुर हरुलाई अझ बढी जान कारी चाहिएमा हामी लाइ एस माइस्थान कम्प्युटर कोर्स इमेल मा सुजाब पठाउनु होला 

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!