के हजुर Free Screen to video capture कहिले गर्नु भएको छ
Published on Friday, January 25, 2013
6:09 PM //
design
आज फेरी तपाईंहरुको माझ एउटा नयाँ सफ्टवेर लिएर उपस्थीत भएको छु यो एकदमै रोचक अनि सोचे भन्दा बढी उपायो हुने सफ्टवेर हो जसको नाम Free screen video capture यसको मतलब तपाइंले के बुझ्न सक्नु हुन्छ भन्दा खेरी तपाइंले कम्प्युटर चलाई राख्नुभएको छ भने यो सफ्टवेरले आफुले चलाएको कम्प्युटरको भिडियो capture गरीराखेको हुन्छ र यो बिलकुल मुफ्तमा हो कुनै शुल्क तिर्नु पर्दैन खास गरी यो सफ्टवेर हाम्रा ब्लगर साथीहरुलाई बढी आबश्यकता छ जस्तो लाग्छ मेरो भनाईमा मा
१. सबैभन्दा पहिला यो Software लाई डाउनलोड गर्नुहोला
२. र यो सफ्टवेरलाई कम्प्युटरमा गएर install गर्नुहोस

३.र अब यो सफ्टवेरलाई खोलेर Screen capture लेखेको ठाउमा क्लिक गरेर Entire Screen capture भनेको ठाउमा क्लिक गर्नुहोस अन्य Setting पनि गर्न सक्नुहुन्छ तपाईं जस्तै : mouse setting, video convert , sound etc. त्यसपछी Startबटनमा क्लिक गरेर file location को नाम दिएर अर्थात भिडियोको नाम लेखेर Enterदबाउनुस
४. अब तपाईं कम्प्युटर चलाउन थाल्नुहोस softwer ले Screen video capture गर्न थालिसक्यो

तपाई मात्र के काम गर्न पर्ने हो त्यो मात्र गर्नुस बाकि कम्प्युटर ले गर्ने छ धन्यबाद /

0 comments