के हजुर ले memoryबाट delete भएको फाइल फिर्ता ल्याउनु भएको छ
Published on Thursday, January 31, 2013
12:01 AM //
Device
नमस्ते मित्र हरु के छ खबर आज मैले तपाई हरु माझ नया पोस्ट लिएर आएको छु हेर्ने हैन ल ल ल आउनुस है कुरा केहो भने मैले आज तपाई हरुको हात मा डेली चलिरहेको मोबाइल फोन को मेमोरी बाट डिलेट गरेको जुन सुकै फाइल कसरि फिर्ता गर्ने त हुनत हामीले मन ले चाए भने नहुने कुनै कुरा नै हुदैंन तर पनि कतिले मन ले चाएर गरन नसकिने अब्स्तामा पनि हुन्छ हो तेसैले आज मैले लेख्न लागेको हु आउनु होस काम सुरु गरु
१.सबै भन्दा पहिला तपाइले सानो software डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि यहाँ क्लिक गरेर डाउनलोड गर्नु होला र गरि सके पछि तपाइले तेस software लाइ install गर्नु होला गरि सक्नु भएको हो भने अब तपाइले कुन मेमोरी बाट तपाई को समान डिलेट भएको हो तेस्लाई कम्य्पूटर मा लगाउनु होस

२.आफ्नो डाटा खोलेर तपाइको मेमोरी को location खोज्नुस अनि select गर्नु होस र right क्लिक गरेर scan गर्नु होस र तपाइको त्या scan हुन थालेको हुन्छ हजुर ले मात्र केहि छिन पर्खिनु होस
1.
३.अब त्या हरीयो box मा ;extra found files ' लेखेको हेर्नुहोस अनि त्यहाँ right क्लिक गरेर recover all files मा क्लिक गर्नुहोस
४अब खुल्ने new windows मा file कहाँ राख्ने select गर्नुस र त्या अरु केही पनी change गर्न जरुरि छैन तल ok गर्नुस उदहारण को लागि यो चित्र हेर्नु होला
हजुर लाइ यो तरिका कस्तो लाग्यो मन परेको भए तल कमेन्ट गर्न नबिर्सनु होला धन्यबाद ?

0 comments