के तपाई पनि आफ्नो कम्य्पूटर मा बिना इन्टरनेटलेख्न चाहनु हुन्छ
Published on Friday, February 1, 2013
12:31 AM //
nepali input
आज मैले केवल तपाइंको लागी एउटा सजिलोसंग नेपालीमा लेख्न मिल्ने सफ्टवेर लिएर आएको छु अबश्य प्रयोग गरेर हेर्नुहोला यो सफ्टवेर प्रयोग गरिसकेपछी फेसबुक अनि याहु जस्ता हरेक साइटहरुमा सिधै च्याट गर्न सकिने अनि आफ्नो कम्प्युटरमा पनि लेख्न सकिने
अब नगरौं झन्झट unicode रोमनबाट नेपालीमा लेख्नको लागी साइटहरु खोज्न यो सफ्टवेर प्रयोग गरेर बिना internet कुनै पनि बेला लेख्न सकिने शुरु गरौँ कसरी बनाउने नेपालीमा लेख्नको लागी तल हेरौं
१. सबैभन्दा पहिला तपाइं यो लिंकमा Click गरेर File Download गर्नुहोस
२. डाउनलोड successfull भैसकेपछी कम्प्युटरमा गएर त्यो सफ्टवेर लाई अनिबार्यscan गरौँ र त्यो सफ्टवेरलाई अब right click गरि "Run as administrator" मा क्लिक गरौँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं
४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस
५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ
६. तपाइंको कम्प्युटरमा नेपाली भाषा त successful भयो तर अब लेखनलाई सजिलोको लागी "Shortcut keyboard key" बनाउन जरुरी छ त्यसैले तलको नियम पालन गर्न आग्रह गर्दछु
७. सबैभन्दा पहिला "Control Panel"हुँदै "Region and langues" मा क्लिक गर्नुहोस र "Keyboards and languages" मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला
८. अब "Advanced key Settings..." मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस अब नगरौं झन्झट unicode रोमनबाट नेपालीमा लेख्नको लागी साइटहरु खोज्न यो सफ्टवेर प्रयोग गरेर बिना internet कुनै पनि बेला लेख्न सकिने शुरु गरौँ कसरी बनाउने नेपालीमा लेख्नको लागी तल हेरौं
१. सबैभन्दा पहिला तपाइं यो लिंकमा Click गरेर File Download गर्नुहोस

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं
७. सबैभन्दा पहिला "Control Panel"हुँदै "Region and langues" मा क्लिक गर्नुहोस र "Keyboards and languages" मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला

यो तरिका हजुर लाइ बिल कुल मन पर्यो होला अझ बादी जान कारी
हामि तपाईलाई हासिल गर्ने छु मात्र हामो site हेर्दई रहनु होला धन्यबाद ?....













0 comments