तपाइले Facebook लाई नेपाली भाषा अथवा अरु कुनै पनि भासामा चलाउन सकिने छ

Published on Tuesday, January 29, 2013 9:37 AM //



         नमस्कार छ हजुरलाई मेरो तर्फबाट अनि धन्यबाद दिन चाहन्छु हजुरलाई हाम्रो पेजहरुमा भ्रमण गरिदिनु भएको मा र कुरा गरौँ फेसबूकलाई नेपालि भाषा अथवा आफुले चाहेको अरु कुनै पनि भासामा कसरी चलाउने भन्ने बारेमा हुन् त यो त्यती गाह्रो छैन भने पनि उखानै छ नि जाने सबै सजिलो नजाने खान पनि अप्ठेरो त्यसैले यदी हजुरलाई पनि त्यहि रोगले सताएको छ भने तल को सजिलो औषधी आफ्नो दिमाखमा घुसाएर मौकाको लाभ उठाउनुहोस

१ सबैभन्दा पहिला फेसबुक मा गएर आफ्नो User name and password राखी Log in गर्नुहोस र फेसबुकको सबैभन्दा तल Footer मा हेर्नुहोस त्यहाँ English (US) मा क्लिक गर्नुहोस
नोट: यदी तपाईं को फेसबुक अरु कुनै भाषामा छ अथवा चलाउनु भएको छ भने त्यहाँ English (US) नभएर आफुले हाल चलाईरहेको भाषाको नाम हुनेछ।

२. त्यसपछी त्यहाँ क्लिक गरीसकेपछी सबै भाषाहरुको लिंक देखिनेछ र तपाइंले भाषामा चलाउन चाहनुहुन्छ ठिक त्यसको लिंकमा क्लिक गरीदिनुहोस अनि आँफै भाषा बदलिनेछ

र फेरी तपाईं पहिलाकै भाषा अथवा अंग्रेजी भाषामा नै फेसबुक चलाउन चाहनुहुन्छ भने यहि माथीको तरीका मा गएर English (US) लेखेको भाषामा क्लिक गरी परिणत गर्न सक्नुहुन्छ धन्यबाद।

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!