USB modead लाइ कसरि सफा राखने sofwear प्रयोग गरेर
Published on Saturday, December 8, 2012
10:38 PM //
Device
तपाई हरु माज आज मईले सानो जान कारी लिएर आएको छु
तपाइ हरुले कहिले ख्याल गर्नु भएको छ कम्पुटर को USB modead
केवल तपाइको कम्पुटर मा कहिले काही नदेखाउन सक्छ USB modead
disebal गराउने थुपै तरिका हरु छन् तर आज मैले USB modead लाइ कसरी
cleanup गराउने भन्ने बारेमा केहि sofwear लिएर आएको छु हेर्नु होला
१ सबै भन्दा पहिला तपाई यो software डाउनलोड गर्नु होस डाउनलोड भै सके पछि तेस्लाई
१ सबै भन्दा पहिला तपाई यो software डाउनलोड गर्नु होस डाउनलोड भै सके पछि तेस्लाई
इन्स्टल गर्नु त तपाइलाई पनि आउछ होला र इन्स्टल भै सके पछि तपाइको त्या एस्तो देखाएको
हुन पर्छ उधारणन को लागि यो चित्र हेर्नु होला
२ र अब तपाइले यो हेरी हाल्नु भयो होला अब तेस्ले तपाइको जति पनि USB मा भएको
भाइरस लाइ एसले सफा बनाई दिने काम गर्छ र सफा भै सके पछि यो तलको चित्र मा
देखिएको जस्तो सेम हुन पर्दछ
३ अब चाहि तपाइको USB cleanup सक्छेस भयो भन्दा नि हुन्छ
यो तरिका तपाईलाई कस्तो लाग्यो मन परेमा तल कमेन्ट गर्नु होला















0 comments