कम्पुटर कसरि फास्ट बनाउनेत सजिलो उपाए
Published on Saturday, December 8, 2012
8:44 AM //
windows 7
मैले आज हजुर हरु लाइ कम्पुटर कसरि फास्ट गराउने भन्ने बारेमा केहि जान
जान कारी दिनेछु सर्बप्रथम त तपाई लाइ के भन्नु चाहन्छु भने तपाई हरुलाई
कुनै बेला कम्पुटर चलाउदा सोलो को अनु भब गर्नु भएको होला किन सोलो भएको
के तपाई जान्न चाहनु हुन्छ आउनुस म सिकाउछु
१ तपाई सबै भन्दा पहिला start menu मा क्लिक गर्नुस र तेस पछि तपाई control penalमा जानुस
२ र तपाई तेस sait खोलि सके पछि performance information and tools मा क्लिक गर्नु होला
३ खोलि सके पछि तपाई open disk cleanup मा क्लिक गर्नुस
उदार्ण को लागि तलको चित्र हेर्नु होला
४ अब तपाइको disk cleanup open भै सके पछि तपाइको त्या
new pup windows खुलेको हुन्छ तेस्मा तपाइले ok बटम
दाब्नु होला उदार्ण को लागि यो चित्र हेर्नु होला
५ अब तपाइको त्या mark लगाउनु पर्ने ठाउमा mark लागाइ त्या सबै मा लगाउदा
पनि हुन्छ र लागे सके पछि तपाइले मुनि ok बटम मा क्लिक गर्नु होला
६ तेस पछि त्या सानो pup windows खुलेको हुन्छ तेस्मा तपाइले delete files मा
क्लिक गर्नुस

अब भने पुरा तरिकाले तपाइको सफाई हुन् थाल्यो
यो तरिका तपाई लाइ अबस्ए मन पर्यो होला
try गरेर हेर्नुस आवस्य सफल हुनु हुनेछ

0 comments