मेरो परिचय भन्नु पर्दा एस प्रकार छ
Published on Saturday, December 8, 2012
1:42 AM //
Library
मेरो परिचय भन्नु पर्दा एस प्रकार छ
नाम :सन्तोष लामा ग्यबा
अन्चल:जनकपुर
जिल्ला :महोत्तरी
गा बि स :माइस्थान
वोड़ा नो. बर डाडा १
मैले परिचय त् दिए तर तपाई हरु अल मल्ल मा पर्नु भयो होला
किन मैले परिचय दिए भनेर तर आज मलाई १क् दमै नरमाइलो लागि रहेकोछ
किन भने जुन जिबन लाई मैले ठानेको थिए तर आज उसै ले कसै को हात समाती दै छ
सदा सदा उसलाई माया गर्ने यो सन्तोष तर आज उसै बाट टाडा हुन् पर्दा आज मेरो मन ले
कतो रोएको होला मैले उसलाई के दिएको थिएन् र आफ्नो सारा जिबन देखि लिएर सबै उसलाई नै सुम्टेको थिए तर आज विश्वास घात भयो
अबत लाग्छ जिबन जिएर पनि के काम जसको लागि जिउनु छ उसै ले त्यागी सके पछि अब यो जिबन कस्तो लागि जिउ मेरो प्रेम मा कसको आखा लग्यो आज हामि एस्तो हुन् पुगेउ

0 comments