रिमोभेबल डिस्क बाट Protection mode कसरि हटाउने

Published on Sunday, December 9, 2012 12:12 PM //


सर्ब प्रथम  तपाई आफ्नो पेन ड्राइभ वा अरु कुनै रिमो भेबल डिस्क मा कुनै फाइल add वा remove गर्दा "This disk is write protected - Remove the write protection or use another disk" म्यासेज आएर हैरान हुनु भएको होला

write protection mode on भए पछि कुनै files एंड folder उक्त drive मा कपी गरन सकी दैन
र उक्त drive लाइ format गरन सकी दैन अरु media कम्पुटर बाट format गरे पनि write protection mode
हट्दैन र मैले पनि तेस्को समस्या खोज्दै जादा समस्या को  साबधान पनि भयो अनि बल्ल तपाई हरुलाई पनि
जान कारी दिउकी भनेर सानो कुरा लिएर आएको छु अब धेरै भासन नगरु होला सिदै काम तिर लाग्दा राम्रो हुन्छ होला
१.सर्ब प्रथम तstart बटम मा क्लिक गर्नु होस
२.तेस पछि Run मा गएर regedit टाइप गरि इन्टर बटम दाब्नु होला
३.र अब ध्यान पुर्बक यो location सम्म जानु होला
 

 HAEY_LOCAL_MACHINE}SYSTEM\Currentcontrolset.>contorlStorageDevicepolicies


४.र अब तपाइको मा  Registry Editor मा त्यो storage Device Policies Automatically रुप मा
तपाइले तल देख्नु हुनेछ उदहारण को लागि यो तल को चित्र हेर्नु होला
५.अब दायाँ तर्फ को writeprotect मा डबल क्लिक गर्नु होला 
६.अब त्याहाको Value Data मा ० राखी ok बटम दब्नु होला 
र अब सबै काम सिदिएको  छ एदी तपाई पनि  try गर्नु भयों भने अबस्य सफल हुन् हुनेछ 
यो सबै काम सिडिए पछि कम्पुटर Ristart गर्नु होला तपाई लाइ यो तरिका कस्तो लाग्यो 
कुनै विचार भय तल BOX मा कमेन्ट गर्नु होला हामि तपाइको कमेन्ट को बाटो हेर्ने छु 









Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!