facebook sms कसरि delete गर्ने
Published on Sunday, December 9, 2012
5:52 PM //
facebook
हुनत आफ्नो id मा रहेको कुनै पनि चिज अरुले हेर्न मिल्दैन तर पनि
आज भोलि के हुन्छ भने एउटा id ४जना ले समेत चलाएको हुन्छ तेसै ले आफुले
गरेको कुनै आफ्नो पर्सनल sms हरु अरुले पनि हेर्न सक्छन या अरुले गरेको कुनै sms हरु
आफुले हेर्नु भन्दा अगाडिनै अर्को साथीले हेरी सकेको हुन्छ अब एस बाट छुटकारा पाउनको लागि
तपाइले inboxबाट नै sms हटाउन सक्नु हुन्छ आउनु म एसको तरिका पनि सिकाई दिन्छु
१.सबै भन्दा पहिला आफ्नो facebook Log In गर्नुस र तपाइँ inbox मा जानुस
'see all; मा क्लिक गरि कुन साथीको sms हटाउने हो तेस्लाई खोल्नुस
२.तेस मा अब दायाँपट्टि रहेको Actions मा क्लिक गरि Delete मा क्लिक गर्नु होस्
उदहारण को लागि यो चित्र हेर्नु होला
३.अब तपाइलेdelete sms मा क्लिक गरि सक्नु भए पछि अब तपाइको त्या
बायाँ तिर साना खाली कोठा हरु देखिन्छ अब तपाइले कुन sms या कति ओटा sms हटाउनु
पर्ने हो तेस्लाई ठिक चिन्ह लगाई Delete मा क्लिक गर्नु होस्
४.तपाइले अब अन्तिम मा delete messages मा क्लिक गर्नुस अनि अगी
तपाइले ठिक चिन्ह लगाउनु भएको messages हटेर छ
अरु धेरै sms हटाउनु चाहनु हुन्छ भने पनि हटाउन सक्नु हुन्छ एही तरिका अप्नाइ
धन्यबाद
















0 comments