Taskabar मारहेको System Icons On or off कसरि गर्ने
Published on Friday, December 14, 2012
11:50 PM //
नमस्कार मित्र हरु आज भने म तपाई हरु लाइ notification area र Hiden box मा नराखी पूर्ण तरीकाले हटाउने अथवा एस्ता System Icon तपाइंले पहिले देखिनै Computer को Taskbar मा देख्नु भएको छैन भने कसरी देखाउने त भन्ने बारेमा तल उल्लेखीत गने छु यदी तपाईंले चाहनु भएमा त्यसको पुरा फाइदा उठाउन सक्नुहुन्छ तलको तरीकाबाट
१. सबैभन्दा पहिला "Start \ Control panel" मा गएर "Notification Area Icons" मा ओके गर्नुहोस र एदी तपाईं Control panel "Category" मा हेर्दै हुनुहुन्छ भने Control panel को दायाँ तिर माथी हेर्नुहोस त्यहाँ category मा ओके गरी "Large icons मा clik गर्नुहोला अथवा Start button मा ओके गरी Search box मा "Notification Area Icons" type गर्दा पनि हुन्छ
२. त्यसपछी त्यहाँ नयाँ Windows खुलेको हुन्छ र तपाइंले त्यहाँ तल "Turn system icons on or off" भनेको Options मा ओके गर्नुस
३. त्यसपछी अब त्यहाँ खुलेको Windows मा हजुरले Left side मा "System Icons" देख्नुहुनेछ र तेस Right side मा "Behaviors" देख्नुहुनेछ मतलब Left side मा देख्नुभएको Icon हरु सबै "On" गरीएको जती Taskabar मा देखिएको छ र "Off" गरीएको जती Taskbar मा देखिएको छैन र अब तपाइंले त्यहाँ Customize गर्न सक्नुहुन्छ की कुन-कुन Icons Taskbar मा देखाउने र कुन-कुन Icons लाई Tasbar बाट हटाउने भनेर त्यसको लागी त्यहाँ "On" गर्नुभयो भने Taskbar मा देखिन्छ र "Off" गर्नुभयो भने Taskbar बाट हट्नेछ अब आँफैले सोचेर काम गर्नु होला र काम सकिएपछी तल ओके button दबाउनु होला
हजुर हरु लाइ कस्तो लग्यो यो तरिका एदी मन परेको भए कमेन्ट गर्नुहोला













0 comments