सिडेबारको सबै Folder लुकाउने र देखाउने (Windows Explorer)
Published on Friday, December 14, 2012
11:15 PM //
windows 7
जब तपाईं Windows Explore खोल्नुहुन्छ अनि त्यहाँ Explorer को Sidebar मा आफुलाई चाहिने भन्दा बढी Folder हरु देख्नु हुनेछ र आफुलाई चाहिने folder चाहिं कहाँ छ Scroll गरेर नै हेर्नुपर्ने हुन्छ कती दिन यस्तो समस्याले भोगिरहने यदि तपाईं यो समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने तल हेर्नुस र यदि तपाईं होइन म Sidebar मा Windows Explorer को सबै Folder लाई देखाउन चाहन्छु भन्नुहुन्छ भने पनि त्यो तपाईंको राम्रै विचार हो र यसको तरीका पनि तल नै हेर्नुस कसरी गर्ने भन्ने बारेमा लेख्न लागेको छु
१. सबैभन्दा पहिला Windows Explorer खोल्नुस र keyboard बाट Alt key थिच्नुहोस र माथी देखिएको "Tools" मा click गर्नुहोस र "Folder options" मा ओके गर्नुस
२. त्यसपछी अब यहाँ खुलेको
Pop up windows मा सबैभन्दा माथी "General" tab मा ओके गर्नुस र अब तल हेर्नुहोस "Navigation pane" भन्दा तल "Show all folders" लेखेको देख्नुहुनेछ र त्यहाँको खाली कोठामाMark लगाउनुभयो भने Sidebar मा सबै Folder देखिनेछ र Unmark लगाउनुभयो भने Defultsfolder हरु मात्रै देखिनेछ विचार गरेर Mark अथवा Unmark लगाउनुहोस र तल "Apply" button दबाउनुहोस र अनि "Ok" गर्नुहोस
तपाइं हरु लाई यो तरीका साहेद हजुरलाई सामान्य लाग्यो होला मेरो बिचारमा की छैन हामि अझै बढी जटिल आर्टिकल अपडेट पनि गर्ने छौं धन्यबाद













0 comments