सधैँMenusलाईदेखाउनुहोस Windows 7
Published on Friday, December 14, 2012
12:23 AM //
windows 7
के तपाईं पनि आफ्नो Windows Explorer का Menus options लाई सधैं देखाइरहन चाहनुहुन्छ यो Menus भनेको जब तपाइंले Windows Explorer का कुनै पनि फाइल खोल्नुहुन्छ र त्यस समय हजुरले त्यहाँ सबै भन्दा माथी यी Menus देख्न सक्नुहुन्छ जस्तै : File, Adit, View, Tools Help etc. र यो options भित्र पनि धेरै menus लुकेर बसेका हुन्छन र हामीले यी menus बाट थुप्रै कार्य पनि गर्न सक्छौं फाइल सम्बन्धी हजुरले यो Menus हरुलाई आफ्नो Windows को top up मा सधैँ देखाइरहन् चाहनुहुन्छ भने तल हेर्नुहोस
१. सबैभन्दा पहिला आफ्नो desktop मा रहेको Start बटनलाई click गरेर Search bar मा Folder options टाईप गर्नुहोस र देखिएको Folder options लाई ओके गरेर खोल्नुस र अनि View मा ओके गरेर तल हेर्नुहोस केहि options हरु देख्नुहुनेछ र हजुरले मात्र त्यहाँ Always show menus मा ठिक चिन्ह लगाइदिनुहोस र Apply बटन थिच्नुहोस
जस्तै तल हेर्नुहोस चित्र नं: १ र २ के भिन्नता देख्नुहुनेछ हजुरले यो
To this:
हजुरलाई यो तरिका कस्तो लाग्यो |













0 comments