Published on Thursday, December 13, 2012
12:56 AM //
नमस्कार आज म तपाइँ हरु लाइ सजिलो एउटा तरीका सिकाउंदै छु जब तपाईं कम्प्युटर लाइ चलाई राख्नुहुन्छ र त्यसलाई बन्द गर्नुपर्यो भने कुनै बेला कम्प्युटर ह्यांग भइदिने र आफुले खोलेको फाइलहरु पनि बन्द नहुने एकदमै अप्ठेरो हुने र जता ओके गर्दा पनि ओके नै नहुने त्यती बेला तपाईं के गर्नु हुन्छ अन्तिम उपाए तपाईं सिधै कम्प्युटर shut down गर्नुहुन्छ हैन त तर त्यसो गर्नु जरुरी छैन तपाइंलाई उसोभए कसरी बन्द गर्ने त तेस (not responding) भनिएका फाइलहरु कसरि बन्द गर्ने आउनुस तलको नियम पालना गर्नुहोस
१. सबैभन्दा पहिला आफ्नो किबोर्डमा (CTRL+SHIFT+ESC) key थिचेर (windows task manager) खोल्नु होस
२. अब त्यहाँ खोलिएको windows task manager मा (applications) मा ओके गर्नुहोस् अब applications मा क्लिक गरिसकेपछी तल हेर्नुहोस तपाइले जती पनि खोलेका फाइलहरु highlight मा देखीनेछ्न
३. अब तपाइंको कुनचाहि फाइल (not responding) बन्द नभएको हो त्यो फाइलमा एकचोटी ओके गर्नुहोस
४. अब highlight फाइलमा ओके गरिसकेपछी तल हेर्नुहोला (END TAST) भनिएको छ त्यहाँ क्लिक गरिदिनुस तपाइंको फाइल सजिलैसंग बन्द हुनेछ र अन्य फाइलहरु पनि बन्द गर्नुपर्यो भने यसैगरी बन्द गर्न सकिन्छ तपाइंलाई कम्प्युटर shut down गर्ने कुनै जरुरी छैन
try गरेर हेर्नु होला
Tags:
धन्यबाद
ReplyDelete