किन होला तपाईँको windows 7 मा background picture set नभएको

Published on Wednesday, December 12, 2012 12:33 PM //

आज म तपाई हरु लाइ windows  7 मा background picture set गर्ने तरिका सिकाउछु आउनु होस् यो तल हेर्नु होस्

१. पहिला आफ्नो desktop मा रहेको computer Icon मा right click गर्नुहोस र properties मा क्लिक गरेर खोल्नुहोस तर तपाईंको कम्प्युटर आइकन desktop मा नै नहुन पनि सक्छ है त्यसैले start बटन मा क्लिक गर्यो भने computer लेखेको लिंक देखिन्छ त्यसैमा राइट क्लिक गरेर propeties मा जाँदा पनि फरक पर्दैन अथवा Start button मा Click गरेर Search box मा "System" Type गरी Enter गर्नुहोस र computer आइकन desktop मा छ भने तलको चित्र हेर्दा हुन्छ
Untitled
२. अब नयाँ फाइल खुलेपछी त्यहाँ "advanced system setting" खोजेर यो  option मा ओके  गर्नुहोस जस्तै तल हेर्नुहोस
Untitled
३. अब माथी सिरानमा हेरेर advanced मा क्लिक गरेर त्यहाँ त्यहाँ तल हेर्नुहोस 3 ठाउँमा setting को Otion छ तपाईं मात्र सबै भन्दा पहिलो मतलब सिरानको setting मा ओके  गर्नुहोस उदाहरणको लागी तल हेर्नु होला
Untitled
४. अब नयाँ  windows खुलेको हुन्छ  मतलब नयाँ फाइल खुलेपछी त्यहाँ customs मा टिक लगाउनुहोस र तल हेर्नुहोस तपाइंले कहाँ देख्नुहुनेछ यो अक्षर (use visual style on windows and buttons ) मा ठिक लगाउनुहोस अनि तल apply बटन मा ओके  गर्नुहोस जस्तै उदहारण को  लागि तल हेर्नुहोस

५.Untitledयती गरिसके पछी आफ्नो कम्प्युटरको system colour अन्य diferent फरक हुन्छ अब तपाईंको फाइलको चित्रमा गएर आएन र यदी आएको छ भने तपाईंको काम सिध्दीयो र आएको छैन भने फेरी अब सानो दु:ख गर्नुहोस मतलब (START >>> CONTROL PANEL >>> EASE OF ACCESS >>> हुँदै optimize visual display) मा क्लिक गरेर नयाँ फाइल खुलेपछी तल (remove background image (where available)) मा uncheck गर्नुहोस मतलब त्यो कोठाभित्रको ठिक चिन्ह हटाएर तल apply बटनमा ओके  गर्नुहोस र ok बटन मा क्लिक गरेर फाइल बन्द गर्नुहोस

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!