तपाईं आफुलाई नचाहिने notifications आफ्नो facebook बाट हटाउन चाहनुहुन्छ
Published on Saturday, December 15, 2012
12:38 AM //
facebook
facebook notification भन्नाले तपाईं के बुझ्नुहुन्छ तपाइँ एदी हजुर अल मल्ल मा पर्नु भएको हो भने आउनुहोस हामि तपाइंलाई एसको स्पस्टीकरण दिनेछु जब तपाईंको फोटो कसैले tag गर्छ', तपाइको status लाई comment गर्छ अथवा like गर्छ भने त्यो सबै तपाईंको notification मा देखिन्छ र यस्ता अनेकौ साथीहरुको पेजहरु तपाइंले like गर्नुहुन्छ रकति धेरै site हरुलाई आफ्नो facebook को wall मा आउनको लागी allow दिनुहुन्छ जस्तै etype, yahoo, networkblog, city villey, free slideshow trip wow, greeting card जस्ता site हरु तपाईं भ्रमण गर्दा गर्दै अनि त्यसलाई आफ्नो फेसबुकमा पनि allow दिनुहुन्छ तर तपाइंलाई थाहा छैन की त्यिनै site हरु ले गर्दा तपाईं आफ्नो साथीहरुको ताजा नया खबर status हरु हेर्न पाउनुहुन्न किनकी साथीले status update गर्न नपाउँदै अरु नचाहिने त्यस्ता site ले update गरेको programs माथी आएर बसिदिन्छ र साथीको status अथवा कुनै पनि programs तल झारिदिन्छ र खोज्दै खोज्दै जानुपर्छ र त्यसैले एसको उपाए सामान्य तरिकाले तल लेखिदिन खोजेको छु यदी चाहनुहुन्छ भनेथोरै समय लिएर आउनुस
मिलेर गरु है
१. सबै भन्दा पहिला आफ्नो फेसबुकको acount settings मा ओके गर्नुहोस र त्यसलाई खोल्नुस
२. अब त्यहा रहेको दायाँ तिर notifications मा clik गर्नुस
३. त्यसपछी अब सबै भन्दा तल हेर्नुहोस त्यहाँ हजुरले other applications देख्नुहुनेछ र
त्यस लिंकमा ओके गर्नुहोस पुछारमा रहेको show more मा clik गर्नुस
४. त्यसपछी तपाइंले यहा तलको जस्तो चित्र देख्नुहुनेछ अर्थात तपाइंले आजसम्म आफ्नो फेसबुकको वालमा कुन-कुन site लाई ईजाजत दिनुभएको थियो त्यो सबै link हरु को लिस्ट एकसाथ देख्नुहुनेछ र अब शुरु गर्नुस तपाइंलाई नचाहिने फाल्तु लिंकहरु आफ्नो फेसबुक wall बाट हटाउनको लागी त्यहा नचाहिने link हरुलाई unmark गरी तल save changes बटन थिच्नुहोस
अब भने तपाइंलाई नचाहिने एस्ता लिंक हरु हजुरको wall बाट remove गरिएको छ र यो लिंक हरुले कहिले पनि तपाइंलाई अल्झाउने छैन र एदी तपाईं यसलाई आफ्नो wall मा राख्न चाहनुहुन्छ भने पुन: यहि तरिकाले unmark को link मा mark लगाएर save changes गर्न पनि सक्नुहुन्छ कस्तो लाग्यो हो यो तरिका
हजुर हरु लाइ मन परेको हो भने कमेन्ट गर्नु होला धन्यबाद













0 comments