के तपाइँ पनि 1 Year (Avast Antivirus)राख्न चाहनु हुन्छ

Published on Sunday, December 16, 2012 11:07 AM //

तपाइंले आफ्नो Computer मा कुन Antivirus प्रयोग गर्नुहुन्छ पैसा तिरेर Original नै लगाउनुभएको छ भने त एकदमै राम्रो हो तर यदी Free को Antivirus लगाउनुभएको छ भने पक्कै पनि त्यो Antivirus एक महिनाको लागी होला र एक महिना पछी त्यसको Date सिध्दिन्छ होला हैंन त्यसपछी के गर्नुहुन्छ त्यसलाई हटाएर फेरी अर्को Antivirus खोज्न तिर लाग्नुहुन्छ अब Avast कै कुरा गरौँ न यसको पनि जम्मा एक महिनाको लागी मात्रै Trial version हुन्छ हुन्छ तर हरेक महिना पछी एस्लाई Reinstall गर्न पनि मिल्छ तर म आज हजुरलाई यस Avast Antivirus एक चोटी Install गरेपछी एक वर्ष ढुक्क हुने गरी Registration License key free मा हासिल गर्ने उपाय सिकाउँछुएदी तपाई संग यो softwearछैना भनेया बाट क्लिक गर्नु होला र तलको कुरा हेर्नु होला
१. सबैभन्दा पहिला तपाईं यहाँ तलको "Register for your free avast! 1 Year license" मा Click गरेर जानुहोस अनि त्यहाँ Register को लागी त्यहाँ भने अनुसार Form भर्नुहोस जस्तै उदाहरणको लागी यहाँ तलको चित्र हेर्न पनि सकिन्छ कसरी Form भर्ने भनेरखोज्नु हुन्छ भने यहाँ जानु होला

cats
२. हजुरले Register गरीसकेपछी तपाइंले Form भर्दा राखेको E-mail मा Log in गर्नुहोस र त्यहाँ Inbox मा हेर्नुहोस Avast Company ले तपाइंलाई Email गरिसकेको हुनुपर्छ तर समय लाग्न पनि सक्छ 24 घण्टा भित्र पनि Avasta बाट Inbox मा Email आएन भने SpamFolder मा पनि Check गर्नुहोला यदी त्यहाँ E-mail आइसकेको छ भने त्यसलाई खोल्नुहोस र अब त्यहाँ हेर्नुस त License key तल देखाएको हुन्छ र साथमा कसरी Register गर्ने भन्ने बारेमा पनि लेखिदिएको हुन्छ

३. र अब Desktop मा रहेको Avast Antivirus लाई खोल्नुस र अब   भनेत्या  गएर Avast Antivirus मा Click गर्नुस र Left Side मा रहेको "MAINTENANCE" मा Click गरी "Registration" मा Click गर्नुस
४. अब त्यहाँ सबै भन्दा पुछारमा दायाँ तिर हेर्नुहोस "Insert the License key" लेखेको देख्नुहुनेछ त्यसमा Click गर्नुहोस
५. अब त्यहाँ Text Box मा Right Click गरी Paste गर्नुहोस र तल "Ok" गर्नुहोस
त्यसपछी अब त्यहाँ हेर्नुस त एक सालको लागी भएन त आनन्दा कहिले Register गरेको र कहिले सिध्दिने त्यहाँ देखाएको हुन्छ नपत्याए आँफै हेर्नुस कस्तो लाग्यो यो तरीका अरु पनि Computer को बारेमा जान्न चाहेमा तल Comment Box मा आफ्नो जिज्ञासा लेख्न नभुल्नुहोला धन्यबाद |

Tags:

2 comments

  1. धन्यबाद हजुर लाई केवाल रे जी

    ReplyDelete

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!