कसरि गर्नेत files डिलेट गर्दा Recycle bin मा नदिखिने तरिका
Published on Monday, December 17, 2012
8:40 AM //
Library
आज म तपाई हरु लाइ कुनै Files Recycle bin मा नलगी कसरी डिलेट
गर्ने भन्ने बारेमा जानकारी दिन जादै छु हुनत files हामीले जति पनि डिलेट गरेका हुन्छ
त्यो सबै Recycle BINमा नै बस्छ तर फेरी पछि तेस्लाई हटाउन Recycle bin नै खोलि हटाउन पर्छ
तेसो गर्ना ले दुइचोटी हटाउन पर्ने हुन्छ तेही भएर मैल नया कुरा अपनाएको हु एदी तपाई पनि सजिलै
files बाट नै एकै चोटी Recycle bin मा नलागी हटाउनचाहनु हुन्छ भने आउनुस या तल हेरु हैता तरिका
१.सबै भन्दा पहिला desktop मा रहेको recycle bin को चित्र मा right क्लिक गरेर
Properties मा क्लिक गर्नु होस जस्तै उदहारण को लागि यो चित्र हेर्नु होला
२ अब तपाइले new pop windows खुली सके पछि तपाई
General Tab ma क्लिक गरि तल local disk (c)मा क्लिक गर्नु होस र
अब तपाई सिदै तल जानुहोस यो लेखेको ठाउमा mark चिन्ह लगाउनु होस(Don't move files to
the recycle bin. Remove files immediately when deleted.)र अब येस्मा mark लगाए सके पछि
तल apply बटन मा थिच्नु होस्

अब भनेतपाइले जुनै files डिलेट गर्नु भए पनि Recycle bin मा नबसी डिलेट
हुनेछ कस्तो लाग्योत यो तरिका पप्कै पनि साधारण लाग्यो होला
तर धन्दा नमान्नुस हामी जटिल कुरा हरु पनि पोस्ट गर्ने छु मात्र माइस्थान कम्पुटर कोर्स onlain हेर्दै
रहनु होला














0 comments