microsoft word 2010मा 3dकसरि लेख्ने फोटोमा
Published on Tuesday, December 18, 2012
8:28 AM //
Library,
Microsoft Word
नमस्ते है मेरो प्यारो साथी हरु लाइ आज म हजुर लाइ
सानो जान कारी लिएर आउदै छु एदी हजुर हरु संग tame छ भने
आउनो होस म सिकाउछु आज मैले microsoft word 2010 मा
कसरि फोटो मा 3d लेख्ने भन्ने बारेमा केहि जान कारी दिन जादै छु हुनत
एस्ता धेरै sofwear छ नाम लेख्ने तर आज आफ्नै कम्पुटर मा दिनहु देखि रहेको
softwear जसलाई हामीले कम्पुटर खोल्न साथ दर्सन गर्छु आज तेही बाट 3d लेख्ने तरिका पनि म
आज हजुर हरु माझ पस्कि दै छु
१.सर्ब पर्थम त हजुर ले आफ्नो maicrosoft word काहा छ त्योत तपाई लाइ पनि थाहा
हुने कुरा हो अब तेस्लाई खोल्नु होस र तपाई insert मा क्लिक गर्नु होस र तल pictureमा क्लिक गरि
तपाइको भित्र कम्पुटर बाट फोटो अबलोड़गर्नु होस्

२.र अब तपाइले फोटो अबलोड़ गरि सके पछि तपाई को ठुलो फोटो आएको
भए तपाइलाई त्या फोटो को कुना छेउ तिर फोटो सानो बनाउने अप्सन दिएको हुन्छ र फोटो
लाइ सानो बनाउनुस र बनाई सके पछिRight क्लिक गरि warp text>हुदैBehind text सम्म गएर क्लिक
गर्नु होस र उदहारण कोलागि तल को चित्र हेर्नु होस

३.अब भने तपाइँ माथि Wordart लेखेको ठाउँ मा क्लिक गर्नु होस र त्या धेरै तरिका हरु हुन्छ कुनै एक छान्नु होस

४,छानी सके पछि तपाई फोटो मा हेर्नु होस त्या
your text here भनेको ठाउमा तेस्लाई हटाएर तपाई आफ्नो नाम
लेख्न सक्नु हुन्छ जस्तै यो चित्र हेर्नु होला

५.अब हामीले यो लेखेको अंक लाई कसरि 3d मा ल्याउनेत
सबै भन्दा पहिला तपाई ले लेख्नु भएको अंक मा एट छोटो मात्र
क्लिक गर्नु होस् र माथि हेर्नु होसDrawing Tools देख्नु हुनेछ तेस्को जस्ट तल
formatदेख्नु हुनेछ तेस्लाई क्लिक गर्नु होस र Text Effects मा क्लिक गरि त्या धेरै
अप्सन हुनेछ सबै लाइ चेक गरेर बनाउन पनि सक्नु हुनेछ उदारण को लागि तल को चित्र हेर्नु होला

६.अब भने तपाइँ पुरै तरिकाले लेखी सक्नु भएको छ अब एस्लाई सेब
गर्नु लाइत हजुर लाइ पनि आउछ होला सेब गरि सके पछि हेर्नु होस कस्तो लाग्यो साधारण तरिकाले
3dलेख्ने तरिका धन्यबाद

मैले प्रयास गरे काम सफल भयो,तर सर सेभ गर्न खोज्दा किन jpg अथवा सामन्य फोटामा किन सेव नभयको होला?
ReplyDeleteमेरो इमेल आइडी मा सल्लाह र जानकारी पठाएर सहयोग गर्नु हुन्छ भन्ने आसा गरेको छु र किन कि मा नेट खोल्न को लागि धेरै समय कुर्नु पर्छ.कम्तिमा पनि १/२ महिना पछि म बल्ल नेट खोल्न समय पाउछु,
email ID:-
mohan.kc90@yahoo.com
nepalima kasari lekhne
ReplyDelete