कसरि गर्नेत बिना सफ्टवेर फोटो क्याप्चर
Published on Saturday, December 29, 2012
10:48 PM //
windows 7
आउनुहोस हुन् त मैले पहिले नै लेखिसके को छु Screen Photo capture कसरी गर्ने भनेर तर त्यो चाही सफ्टवेर प्रयोग गरेर Capture गर्नुपर्ने तरीका थियो त्यो Softwer तपाइको लागी Screen Photo Capture मात्रै होइन अरु थुप्रै काम पनि गर्छ त्यसले जस्तै (1. photo viewer screen 2. Aditor 3. Batch aditor 4. Screen capture 5. Page 6. Combin 7. Colour picker 8. Print) अरु थुप्रै काम गर्न सकिन्छ एउटी सफ्टवेरबाट तर आज म हजुरलाई बिना कुनै सफ्टवेर कसरी Screen Photo Capture भन्ने बारेमा लेख्न जाँदै छु
१. सबैभन्दा पहिला तपाईं कुन चाही फाइललाई Capture गर्न चाहनुहुन्छ त्यो फाइल खोल्नुहोस
२. अब आफुलाई आबश्यक परेको फाइल खोलिसकेपछी आफ्नो Keyboard मा रहेको (Print Screen) बटन एकचोटी थिच्नुहोस
३. र Print Sreen थिचिसकेपछी आफ्नो Desktop मा रहेको (Start) बटनमा क्लिक गरी (Paint) search गरेर त्यसलाई खोल्नुहोस

४. अनि Paint फाईल खोलिसकेपछी त्यहाँ 'CTRL+V ' थिच्नुहोस र तपाइको Screen Capture photo त्यहाँ देखिनेछ अब त्यसलाई आफ्नो कम्प्युटरमा Save गर्नुहोस

कस्तो लग्योत हजुर लाइ यो तरिका

0 comments